Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

५६ सेकेण्ड अघि
२

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

६ घण्टा अघि
३

चुमनुब्रीमा बाढीले ४ घर बगायो

६ घण्टा अघि
४

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

२0 घण्टा अघि
५

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

२0 घण्टा अघि
६

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

२0 घण्टा अघि
७

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

२0 घण्टा अघि
८

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

२0 घण्टा अघि
९

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

२0 घण्टा अघि
१०

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

२१ घण्टा अघि
११

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
१२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

४ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

एसइइ नतिजा : धादिङको १४ विद्यालयका बिद्यार्थी सतप्रतिशत उतिर्ण, रघु मावि शुन्य

  • बागमती कलम
  • १०८३ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ अषाढ १९, बिहिबार (१ साल अघि)
एसइइ नतिजा : धादिङको १४ विद्यालयका बिद्यार्थी सतप्रतिशत उतिर्ण, रघु मावि शुन्य

धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धादिङ जिल्लाभरबाट ६२ दशमलव ७५ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।

जिल्लाका १४ विद्यालयले सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भए भने एक विद्यालयले कुनैपनि विद्यार्थी उतिर्ण गराउन सकेन ।

यस वर्षको एसइइमा सामुदायिक विद्यालयतर्फ धुनीबेसी नगरपालिकाको महेशधर्म माविको १७ जना, नीलकण्ठ नगरपालिकाको भैरबी माविको १७ जना, प्रकाश माविको ३० जना, महेन्द्र माविको २१ जना, लामागुरु माविको २२ जना, गंगाजमुना गाउँपालिकाको रिगाउँ मावि, कल्याण माविको १३ जना, त्रिपुरासुन्दरी गाउँपलिकाको महेन्द्रोदय माविको १३ जना, कार्कीगाउँ माविको १६ जना, भिमोदय माविको ८ जना परिक्षा दिएका सबै उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी चण्डिका मल्ल ठकुरीले जानकारी दिनुुभयो ।

यसैगरी संस्थागत तर्फ त्रिपुरासुन्दररीको सल्यानटार बालविकास आवासिय माविको १० जना, बेनिघाट रोराङको ब्राइट फ्यूचर इङ्लिस बोर्डिङ स्कूलको २७ जना, गजुरी गाउँपालिकाको मुनाल एकेडेमीको २७ जना र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कूलको १३ जना परिक्षा दिएका सबै उतिर्ण भएको ठकुरीले बताउनुुभयो ।

नीलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको रघु माविले कुनैपनि विद्यार्थीलाई उतिर्ण गराउन सकेन । रघुको परिक्षा दिएका ८ जना बिद्यार्थी सबै नन ग्रेडमा परे ।

धादिङका १ सय ६० माविबाट ४ हजार ५ सय १५ जनाले एसइइ परिक्षा दिएकोमा २ हजार ८ सय ८३ जना अर्थात ६३ दशमलब ८५ प्रतिशत उतिर्ण गरेका छन् ।

एसइइ परिक्षालाई तुलना गर्दा गत वर्षको तुलनामा यस वर्ष १५ दशमलब ५५ प्रतिशत बढी संख्यामा विद्यार्थी उतिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले जानकारी दिनुभयो ।

धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकाबाट १ सय ३४ जनाले एस एसइइ परिक्षा दिएका मध्ये जम्मा २३ जनामात्र अर्थात १७ दशमलब १६ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएका छन् ।

गत वर्ष उक्त गाउँपालिकाबाट १ सय ५ जनाले एसइइ परीक्षा दिएकोमा ९ जनामात्र उतिर्ण भएका थिए ।

नेत्रावती डबजोङ गाउँपालिकामा १ सय ५६ जनाले परिक्षा दिएकोमा १ सय ४३ जना (९१ दशमलब ६७) प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।

धादिङमा  उत्तीर्ण विद्यार्थीहरुमध्ये ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

४ जीपीए ल्याउनेमा सामुदायिक विद्यालयहरुबाट ५ जना विद्यार्थीहरु रहेका छन् भने ३ जना सामुदायिक विद्यालयबाट रहेका छन् ।

सामुदायिक विद्यालयतर्फ नीलकण्ठ ३ धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर माविबाट १ जना (सन्ध्या तिमल्सिना), नीलकण्ठ ७ तल्लोबेशीमा रहेको सुनौलोभैरवी माविबाट १ जना (प्रशंषा श्रेष्ठ), गजुरीको गजुरी पिडा माविबाट १ जना (ईश्वर भण्डारी) र गल्छी बैरेनीको जनकल्याण माविबाट २ जना (समृद्धि ढकाल र सौरभी वाग्ले) रहेका छन् ।

त्यस्तै निजी विद्यालयहरुबाट धादिङवेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलबाट २ जना (आयुष शर्मा र समिर भण्डारी ) र चिल्डेनपार्क बोर्डिङबाट १ जना (प्रिसिला तामाङ) रहेका छन् ।

एसइइ २०८१ परीक्षाको नियमित (साधारण धार र प्राविधिक धार) तर्फको धादिङ जिल्लाको १३ वटै स्थानीय तहगत नतिजा,कुन पालिकामा कति प्रतिशत बिद्यार्थी उत्तिर्ण भए ? हेर्नुहोस् जिल्लाको समष्टिगत नतिजा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • gajal-pratisthan

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • समाचार
  • १

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    ५६ सेकेण्ड अघि

  • २

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    ६ घण्टा अघि

  • ३

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    ६ घण्टा अघि

  • ४

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    २0 घण्टा अघि

  • ५

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    २0 घण्टा अघि

  • ६

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    २0 घण्टा अघि

  • ७

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    २0 घण्टा अघि

  • ८

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    २0 घण्टा अघि

  • ९

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    २0 घण्टा अघि

  • १०

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    २१ घण्टा अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution