

धादिङ,२५ माघ ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय धादिङका अनुसार निलकण्ठ नगरपालिका–९ र ज्वालामुखी गाउँपालिका–६ को सिमानामा पर्ने धौँखोलामा करिब ६० किलोग्राग पोथी चितुवा मृत भेटिएको हो ।
मंगलबार दिउँसो स्थानियले घाईते अवस्थामा फेला पारेको चितुवालाई उद्वारका लागी प्रहरी चौकी साँधभञ्याङ र डिभिजन वन कार्यालय धादिङलाई खवर गरेको तर आवश्यक श्रोत साधन नभएको कारण चितुवालाई जिवितै उद्वार गर्न नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
मृत चितुवालाई पोष्टमार्टमको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङमा ल्याईएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |