

धादिङ,०८ असार।
धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार मौसम अनुकुलतामा रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेटोलिन गर्ने तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ६ बजेदेखी बिहान ११ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
यस वितरण केन्द्र अन्तरगत धादिङबेशी सवस्टेशन, जहरे सवस्टेशन र सल्यानटार सवस्टेशनबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने सूचनामा भनिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |