

धादिङ । नीलकण्ठ नगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतको शहरी स्वास्थ्य क्लिनिक, धादिङवेसीमा अ.हे.व. पदमा कार्यरत कर्मचारी अञ्जली कोइरालाको निधनमा शोक बिदा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार कर्मचारी कोइरालाको १७ गते भएको असमायिक निधनमा नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरु तथा स्वास्थ्यसंस्थाहरुमा आज शोक बिदा दिइएको हो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |