

धादिङ । हिमालयन हेल्थ केयरले घर जलेर विचल्लीमा परेका रुवीभ्याली–१ लिङ्जोका मेन्जोम तामाङको परिवारलाई नगद सहयोग गरेको छ ।
मंसिर ३० गते राती आगलागीका कारण घर जलेर विचल्लीमा परेका परिवारलाई नगद सहयोग गरेको हो।
तामाङको परिवारलाई तत्काल आवश्यक गर्ने सामाग्री खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगद नै उपलब्ध गराइएको हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले जानकारी दिनुभयो।
आगलागीले घर जलेर नष्ट भएपछि गाउँपालिकाले प्रहरी मुचुल्कासहित पठाएर सहयोग गरिदिन आग्रह गरेअनुसार तत्कालै ५० हजार उपलब्ध गराईएको र वडा अध्यक्ष पम्बर तामाङ मार्फत पीडित परिवारलाई उपलब्ध गराइएको पनि बस्नेतले जानकारी बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |