Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

धादिङमा सामुदायिक सुरक्षामा पत्रकारको भुमिका विषयक अन्तरक्रिया,१० बुँदे धादिङ घोषणापत्र जारी

  • बागमती कलम
  • ४३५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ पौष २६, शुक्रबार (१ साल अघि)
धादिङमा सामुदायिक सुरक्षामा पत्रकारको भुमिका विषयक अन्तरक्रिया,१० बुँदे धादिङ घोषणापत्र जारी

धादिङ । धादिङमा सामुदायिक सुरक्षामा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ।

बिहिबार नागरिक आवाज र फोकस नेपालको सहयोगमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङले “सामुदायिक सुरक्षामा पत्रकारको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै १० बुँदे धादिङ घोषणापत्र जारी गरेको छ।

सामुदायिक सुरक्षाका सम्वन्धमा पत्रकारिताको माध्यमबाट सत्य, निष्पक्ष, र जनचेतना अभिवृद्धि गर्दै समुदाय र सुरक्षा निकायबीच सेतुको रूपमा क्रियाशील हुने घोषणापत्रमा उल्लेख छ ।

शान्ति सुरक्षा, सुव्यवस्था कायम गराउन सत्य र तथ्यमा आधारित सामुदायिक सुरक्षाका सवाल र मुद्दा उठान गर्ने, समुदायका सबै वर्ग र अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सुरक्षा र अधिकारका मुद्दालाई विशेष प्राथमिकता दिएर उजागर गर्ने, सामुदायिक द्वन्द्व समाधानका लागि सकारात्मक सूचना, सन्देश दिने, हिंसात्मक गतिविधिहरूलाई रोक्न सुरक्षासँग सम्बन्धित सबै सूचनाको विश्वसनीयता कायम गर्ने, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजसँग मिलेर सामुदायिक सुरक्षामा पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।

यसैगरि आदिवासी जनजाति पत्रकारहरुसहित अन्य पत्रकारहरुका लागि क्षमता अभिवृद्दि गर्न सामुदायिक सुरक्षा लगायत विषयमा कार्यक्रम, तालिम र कार्यशालाहरू गर्ने, सामुदायिक सुरक्षा विषयमा अनुसन्धान रिपोर्ट, डकुमेन्ट्री, लेखहरू प्रकाशन गर्ने, सुरक्षा सम्बन्धी संकटका बेलामा सत्य, तथ्यपूर्ण र शीघ्र समाचार प्रवाहलाई सुनिश्चित गर्ने, सुरक्षासम्बन्धी समस्याहरूको दीर्घकालीन समाधान खोज्न सरोकारवालासँग निरन्तर संवाद गर्ने घोषणा गर्दै सञ्चार माध्यमहरू र सरोकारवालाहरूलाई सामुदायिक सुरक्षाका लागि एकताबद्ध भएर अघि बढ्न आव्हान समेत गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बञ्चेतिकरणमा परेका, सामाजिक र आर्थिक रुपमा पछाडी पारिएका दलित, जनजाती, अपांगता भएका, महिलाको सवाललाई अझै उजागर गर्नु पर्ने बताउनुभयो।

त्यस्तै फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले नागरिक समाजको अगुवाको रुपमा बौद्धिकतापूर्ण समाचारको माध्यामबाट सामुदायिक सुरक्षामा पत्रकारले गहन भूमिका खेलेको भन्दै समाचारकै कारण समाजमा थुप्रै परिवर्तन भएकाले सामुदायिक सुरक्षाका सवालहरु अझै जोडदार उठाउन आवश्यक रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माले सामाजिक रुपान्तरणमा टेवा पुर्याउन मानसिक, सामाजिक, भौतिक, राजनीतिक आर्थिक विषय सामाजिक सुरक्षाका विषय भएकोले संचारकर्मीहरुले यस्ता सवाल उठाउनु पर्ने बताउनुभयो।

कार्यक्रममा फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले सामुदायिक सुरक्षाका सवालहरु सबै सञ्चार माध्यमले जोडदार रुपमा उठान गर्नु पर्ने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेका बिभिन्न सञ्चारमाध्यममा आवदद्ध सञ्चारकर्मीहरु सहभागी थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution