

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-१ खेस्टेमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
काठमाण्डौबाट धादिङ आउँदै गरेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।
दुर्घटनामा धादिङको गल्छी गाउँपालिका-०२ का ३२ वर्षीय मन माया मगर, गजुरी गाउँपालिका-०१ का ६० वर्षीय खड्क कुमारी सुबेदी र गल्छी गाउँपालिका-०७ का २७ वर्षीय सपना खड्का रहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो।
घाईतेहरुको अवस्था सामान्य रहेको छ।बसका चालक निलकण्ठ नगरपालिका-०७ पिपलछापका ३० वर्षीय तुल बहादुर थापालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |