

काठमाण्डौ । गएको मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधवारसम्म देशका विभिन्न भागमा राति आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो।
तर दिउँसोदेखि बेलुकासम्म छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
आउँदो बिहीवारदेखि भने पुनः पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान छ।
बिहीवारपछिको वर्षाले हिउँदे बाली थन्क्याउन असर पुर्याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |