Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१९ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१९ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१९ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१९ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२0 घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सिद्धलेक-१ नयाँबस्तीको लिफ्ट खानेपानी योजना सञ्चालनमा, हट्यो पँधेरा धाउनुपर्ने बाध्यता (फोटो/भिडियो सहित)

  • बागमती कलम
  • ६३९ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतबार (१ साल अघि)
सिद्धलेक-१ नयाँबस्तीको लिफ्ट खानेपानी योजना सञ्चालनमा, हट्यो पँधेरा धाउनुपर्ने बाध्यता (फोटो/भिडियो सहित)

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका १ नलाङ स्थित नयाँबस्ती (बेलडाँडा) मा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

शनिबार बागमती प्रदेश सभा सदस्य एवम निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेलले सिद्धलेक बृहत खानेपानी योजना कार्यक्रम अन्तरगत निर्माण सम्पन्न भएको नयाँ वस्ती खानेपानी योजनाको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन गर्दै जम्कटेलले यस योजनाले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।यो आयोजना बन्नुपूर्व यहाँका नागरिकको प्रत्येक बिहान पानी बोक्नमै बित्ने गरेको भन्दै अब त्यो परिस्थितिको अन्त्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं १ का वडाध्यक्ष पेमा वाङग्याल लामाले पानी बोक्नकै लागि श्रम गर्नुपर्ने र बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।

अब आयोजनाको सुरक्षाको जिम्मा समुदायको भएको भन्दै वडाध्यक्ष लामाले अब उत्पादनमूलक काममा समय दिन नागरिकलाई आग्रह गर्नुभयो । सिद्धलेक गाउँपालिकामा पहिलो पटक यो लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएको वडाध्यक्ष लामाले बताउनुभयो ।

यो आयोजना निवर्तमान मुख्यमन्त्री जम्कटेलको पहलमा सम्पन्न भएको उहाँको भनाई थियो ।

लिफ्ट प्रविधि दिर्घकालिन हुने भएकाले वडा नं १ भित्र खानेपानीको समस्या रहेको स्थानमा आफ्नो कार्यकाल भित्र खानेपानी पुर्याउने लक्ष्य रहेको पनि बताउनुभएको छ ।

नयाँ वस्ती खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष मान बहादुर तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा माओवादी केन्द्र सिद्धलेक गाउँपालिका कमिटिका ईञ्चार्ज पुष्प थपलिया, माओवादी केन्द्र सिद्धलेक गाउँपालिका कमिटिका अध्यक्ष सम्झना पण्डित लगाएतले खानेपानी योजनाको संरक्षण गर्नुपर्ने बताएका थिए ।

लिफ्टमार्फत् पानी आएपछि पँधेरासम्म पुग्ने बाध्यता हटेको र स्वच्छ पानी पिउन पाएको स्थानिय राजु नेपालीले बताउनुभयो । ʿएक गाग्री पानीका लागि बिहान झिसमिसेमै पँधेरो पुग्नुपथ्र्यो ।

अलिकति ढिलो हुँदा पनि पानी भर्नेको लामो लाइन । पँधेरोमा पुगेर एक गाग्री पानी घरसम्म पु¥याउन तीन घण्टा बढी समय लाग्थ्यो, लिफ्टमार्फत् गाउँमा खानेपानी आएपछि समय बचत त भएकै छ त्यसैमाथि जोखिमपूर्ण तरिकाले गाग्री बोक्नुपर्ने बाध्यता पनि हटेको छ, नयाँ वस्ती खानेपानी योजना उपभोक्ता समितिकी कोषाध्यक्ष निर्मला विकले भन्नुभयो।’

आयोजना अन्तरगत थोपल खोला किनारमा ईनार खनि सोलार लिफ्ट मार्फत करिब तिन किलोमिटरमाथि बेलडाँडामा रहेको २५ हजार लिटर क्षमताको ट्याङकीमा खानेपानी ल्याइएकोे छ ।

यस आयोजना अन्तर्गत घरघरमा मिटर सहितको धारा जडान गरिएको छ । बागमती प्रदेशद्धारा बिनियोजित ८० लाखको लागतमा सम्पन्न उक्त आयोजनाबाट नयाँबस्तीका ६२ घरधुरी लाभान्वित भएका छन् ।

आयोजनाको यसरी गरियो उद्घाटन,उद्घाटनमा कसले भने ? हेर्नुहोस् भिडियो…..

लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएपछी के भन्छन् स्थानिय ? कसरी सम्भव भयो यो योजना ? यस्तो भन्नुहुन्छ,वडाध्यक्ष पेमा वाङग्याल लामा : हेर्नुहोस् भिडियो…..

खानेपानी योजना कार्यक्रम अन्तरगत निर्माण सम्पन्न भएको नयाँ वस्ती खानेपानी योजनाको उद्घाटन समारोहका तस्विरहरु हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस्

https://www.facebook.com/kalambagmati/posts/pfbid02HNPGb9JFt8ztVdfoLQTb4cfPCVtHgAZ39J89BZAkrwRqnrmR8iCd9pGg7CuSthhJl

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ६ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १९ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १९ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १९ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १९ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २0 घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २0 घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution