

धादिङ । सहयात्री समाज नेपालको अध्यक्षमा उर्मिला रेग्मी चयन हुनुभएको छ ।
धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेको सहयात्री समाज नेपालको शनिबार भएको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा संगिता कँडेल (दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिम्रन सुनार र सदस्यहरुमा सुशीला घिमिरे, मिना खान ठकुरी, आकृती कट्टेल, उर्मिला श्रेष्ठ चयन हुनुभएको छ ।
गिता खनालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा लैंगिकमैत्री बजेट निर्माण गर्न, विभेद भोगिरहेकाहरुका लागि कार्यक्रम ल्याउन स्थानीय सरकारसंग माग गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |