

काठमाण्डौ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा दुई जना मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एवम प्रवक्ता अपीलराज बोहराका अनुसार कोठा भाडामा लिएर बस्दै आएका भारतको चन्डिगढ घर भएका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ की २८ वर्षीया अञ्जना तामाङ गएराति कोठाभित्रै मृत भेटिएका हुन् ।
उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |