

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका गाडीले १२ ठाउँबाट बाढी, पहिरो र सडकको अवस्थाबारे सूचना पाउने भएका छन्।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नयाँ बसपार्क, कलङ्की, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तीनपिप्ले र भीमढुङ्गा गरी १२ वटा ठाउँमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुनजन्य प्राकृतिक प्रकोप बाढी, पहिरोका साथै सडकको अवस्थाबारे जानकारी दिइने छ।
यी ठाउँबाट गाडी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी प्रदान गरिनेछ। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |