Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २४, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

७ घण्टा अघि
२

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

८ घण्टा अघि
३

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

८ घण्टा अघि
४

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

१ दिन अघि
५

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

१ दिन अघि
६

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

२ दिन अघि
७

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

२ दिन अघि
८

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ दिन अघि
९

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

२ दिन अघि
१०

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

२ दिन अघि
११

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

२ दिन अघि
१२

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ महिना अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

५ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

धादिङको ७ हजार ७१५ हेक्टरमा रोपाई,अझै ३२ प्रतिशत बाँकी (कुन पालिकामा कति रोपाई ?)

  • बागमती कलम
  • ८९८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ श्रावण १०, बिहिबार (२ साल अघि)
धादिङको ७ हजार ७१५ हेक्टरमा रोपाई,अझै ३२ प्रतिशत बाँकी (कुन पालिकामा कति रोपाई ?)

धादिङ । धादिङमा ६८ प्रतिशत धान रोपाई सकिएको छ ।

साउनको दोश्रो साता सुरु हुँदा जिल्लामा यो वर्ष धान खेती हुने अनुमान गरिएको ११ हजार तीन सय १२ हेक्टर मध्ये ७ हजार सात सय १५ हेक्टरमा मात्रै रोपाइ सकिएको कृषि विकास कार्यालय धादिङका प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो ।

धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकि नसकेका कारण रोपाई हुन सकेको छैन् । कृषि विकास कार्यालयका प्रमुख गुरुङका अनुसार जिल्लामा अझै ३२ प्रतिशत खेतमा रोपाई हुन बाँकी छ ।

नीलकण्ठ नगरपालिकामा धान खेती हुने १ हजार ७५५ हेक्टर मध्ये १ हजार ३१५.८८ हेक्टर (७५ प्रतिशत), धुनिवेशी नगरपालिकामा धान खेती हुने ७३८ हेक्टर मध्ये ६५६.८२ (८९ प्रतिशत) रोपाई भएको छ ।

गजुरीमा धान खेती हुने ९७० हेक्टर मध्ये ४०७.४० (४२ प्रतिशत), गल्छीमा धान खेती हुने ६६० हेक्टर मध्ये ५९४ (९०प्रतिशत), गंगाजमुनामा धान खेती हुने १ हजार १७५ हेक्टर मध्ये १ हजार १३९.७५ (९७ प्रतिशत) र ज्वालामुखीमा धान खेती हुने ९६२ हेक्टर मध्ये ३३६.७० (३५ प्रतिशत) रोपाई भएको छ ।

यसैगरी सिद्धलेकमा धान खेती हुने ७१४ हेक्टर मध्ये ३२१.३० (४५ प्रतिशत), नेत्रावती डवजोङमा धान खेती हुने ६६८ हेक्टर मध्ये ६०१.२० (९० प्रतिशत), थाक्रेमा धान खेती हुने ८९० हेक्टर मध्ये ६२३ (७० प्रतिशत) र रुवीभ्यालीमा धान खेती हुने १५ हेक्टरमा शतप्रतिशत रोपाइ भएको छ ।

यस्तै बेनिघाट रोराङमा धान खेती हुने १ हजार २५ हेक्टर मध्ये ५६३.७५ (५५ प्रतिशत), त्रिपुरासुन्दरीमा धान खेती हुने १ हजार ६५ हेक्टर मध्ये ५३२.५० (५० प्रतिशत) र खनियाबासमा धान खेती हुने ६७६ हेक्टर मध्ये ६०७.९५ (९० प्रतिशत) रोपाइ भएको पछिल्लो तथ्याकंमा उल्लेख छ ।

आकाशेपानीको भरमा रोप्नुपर्ने खेतहरुमा रोपाई चलिरहेको र चैते धान ढिला पाकेको र लगाइएको मकै नपाकेका कारण ढिला रोपाई भएको गुरुङले बताउनुभयो । साउनको तेश्रो सातासम्म रोपाइँ चलिरहने उहाँको भनाई छ ।

जिल्लामा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान उत्पादन हुँदै आएको छ ।

नीलकण्ठ नगरपालिका, गंगाजमुना, त्रिपुरासुन्दरी र बेनिघाट गाउँपालिकालाई बर्षे धान खेतीको पकेट क्षेत्र मानिन्छ ।

पछिल्लो समय धादिङका किसानहरु स्थानीय जातको धान रोप्न छाडेर अधिकांश किसानले हाइब्रिड धानप्रति आकर्षित हुने गरेका छन् ।

यो वर्ष कम उचाई भएका ठाउँहरुमा युएस ३१२, धानिया, राजा लगाएका छन् भने अलि बढी उचाई भएका ठाउँहरुमा सावित्री, मनसुली, मकवानपुरे लगायत जातका धान लगाउने गरेका छन् ।

रैथाने जातका धान लगाउने किसानको संख्या निकै कम रहेको बाली संरक्षण अधिकृत जयराम अधिकारीले जानकारी दिनुभयो।

कृषि विकास कार्यालयको तथ्यांकमा ६८ प्रतिशत खेतमा रोपाई भएको भनेपनि स्थानीय पालिकाहरुले भने यकिन तथ्यांक नै दिन सकेको छैन ।

खहरे खोला लाग्ने खेतहरु र पखेरा खेतहरुमा रोपाइ हुन नसकेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।

स्थानीय तहका प्राविधिकहरुले मोटामोटी अनुमानको भरमा रिपोटिङ गर्ने गरेका छन् ।

कति जमिनमा धान खेती हुन्छ, कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक गाउँपालिकाहरुमा भेटिदैन । आँखाले हेरेर अनुमान लगाएकै आधारमा प्रतिशत निकाल्ने गरिएको छ ।

नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा घट्दै गइरहेको बेला धादिङमा पनि त्यसको असर देखिएको छ ।

तथ्यांकअनुसार केही वर्ष अघिसम्म १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने धादिङ जिल्लामा अहिले घटेर ११ हजार हेक्टरमा मात्रै धान रोपाइ हुने गरेको छ ।

बर्सेनी उर्वर भूमि घरघडेरीका लागि उपभोग हुँदै जानु, कृषिमा जनशक्तिको अभाव, जग्गा बाँझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेको विज्ञहरु बताउँछन् ।

हेर्नुहोस् पालिकागत विवरण

तस्विर:असार १५ अर्थात राष्ट्रिय धान दिवसमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ स्थित माईथान सिमलेमा मनाईएको राट्रिय धान दिबस तथा रोपाई महोत्सब

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • IMG_20260908_194805

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

  • समाचार
  • १

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    ७ घण्टा अघि

  • २

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    ८ घण्टा अघि

  • ३

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    ८ घण्टा अघि

  • ४

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    १ दिन अघि

  • ५

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    १ दिन अघि

  • ६

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    २ दिन अघि

  • ७

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    २ दिन अघि

  • ८

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    २ दिन अघि

  • ९

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    २ दिन अघि

  • १०

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution