

धादिङ । नीलकण्ठ नगरपालिकाले बजार क्षेत्र भित्रका सडक किनारमा रहेका वासिङ सेन्टर हटाउन अनुरोध गरेको छ ।
नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै धादिङबेसी बजार सडक किनारमा रहेका वासिङ सेन्टरहरु ७ दिन भित्र हटाउन सम्बन्धितलाई आग्रह गरेको हो ।
साउन ११ गते सरोकारवालाहरुको सहभागितामा वसेको बैठकले बजारको सडक किनारमा रहेका वासिङ सेन्टरहरु हटाउने निर्णय गरेको भन्दै सूचना प्रकाशन भएको मितिले सात दिनभित्र धादिङवेसी बजारको सडक किनारमा रहेका वासिङ सेन्टर हटाउनुहुन/व्यवस्थापन गर्न सम्बन्धित सबैको जानकारी तथा निर्णय कार्यान्वयनार्थ यो सूचना प्रकाशन गरिएको छ,सूचनामा भनिएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |