

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ का अरुण सिलवाल पोखरा युनिभर्सिटी टप गर्न सफल हुनु भएको छ।
पोखरा युनिभर्सिटीको बि.ई पाँचौँ सेमेस्टरको परिक्षामा ४ जिपिए प्राप्त गरि पुनः युनिभर्सिटी टप गर्न सफल हुनुभएको हो ।
यस अगाडिका ४ ओटै सेमेस्टरमा ४ जिपिए प्राप्त गरी बिश्वविद्यालय टप गरेको रेकर्ड बनाउन सफल हुनुभएका सिलवालले पुनः अर्को नयाँ रेकर्ड बनाउनु भएको छ।
धादिङ सिद्धलेकस्थित नलाङ बैरेनीको मिन्दुका मा.वि बाट SEE र बेनिघाट रोराङ को बागेश्वरी मा.वि. मलेखुबाट +२ गरेका सिलवाल अहिले छात्रवृत्तिमा पोखरा स्थित School Of Engineering (SOE)मा अध्ययन गर्दै आउनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |