

धादिङ । धादिङमा माध्यमिक विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी गरिएको छ ।
शुक्रबार धादिङबेशीको नीलकण्ठ माध्यमिक विद्यालयमा भएको शैक्षिक सामाग्री प्रदर्शनीमा गंगाजमुना गाउँपालिकाको पासाङचोक माध्यामिक विद्यालय प्रथम भएको छ ।
पासाङचोकको कक्षा १० मा अध्यायनरत श्रेया तामाङ र पल्छिन तामाङले हाईड्रोलिक लिफ्ट र स्थानीय पुराना सामाग्री प्रदर्शनी गरेका थिए ।
यस्तै प्रदशनीमा नीलकण्ठ मावि द्वितिय, महेन्द्र बाराही मावि तृतिय र सल्यानटारको रानीपौवा मावि सान्त्वना भएको छ।
प्रदर्शनीमा जिल्लाका १२ पालिकाका बिभिन्न विद्यालय सहभागी थिए ।
प्रदर्शनीमा प्रथम, द्वितिय र तृतिय हुने विद्यालयलाई र सहभागी विद्यालयलाई पुरस्कार तथा तथा प्रमाणपत्र प्रदान गरिएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |