

काठमाण्डौ । जागिरको प्रलोभनमा अनलाइन ठगी बढेको छ ।ठगी बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ।
बुधबार ब्युरोले एक विज्ञप्ति निकालेर अनलाइन जागिरको आवरणमा फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट लिङ्कहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेका बताएको छ ।
यस्तै ईसेवा, खल्तीजस्ता वालेट तथा बैंकिङ/वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |