

धादिङ । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अध्यक्षमा गिता खनाल चयन हुनुभएको छ।
शनिबार धादिङबेसीमा भएको चौथो जिल्ला अधिवेशनले खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला गिरी, सचिवमा जिवन सिलवाल, कोषाध्यक्षमा कविता यस्माली मगर चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडा चयन हुनुभएको छ।मानवअधिकार एलाइन्स धादिङको अध्यक्षमा पहिलो पटक महिलालाई अध्यक्ष निर्वाचित गरेको हो।
अध्यक्ष खनाल सहयात्री समाज नेपालका अध्यक्ष पनि हुनुहुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |