

धादिङ । संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको अध्यक्षमा हरि बहादुर श्रेष्ठ चयन हुनुभएको छ।
आईतबार धादिङबेशीमा सम्पन्न पाचौं साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमन भारति (दिपक), उपाध्यक्षमा रोशन श्रेष्ठ, महासचिवमा केशव मकाजु, सचिवमा प्रविण कुँवर, कोषाध्यक्षमा विष्णु थापा मगर, सह कोषाध्यक्षमा भुवन न्यौपाने चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा तिर्थराम बाँनिया र अमृत कुमार श्रेष्ठ चयन हुनुभएको छ।
कार्यसमितिमा तीन सदस्य मनोनित गर्न बाँकी रहेको संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको संस्थापक अध्यक्ष भेषराज ठकुरीले जानकारी दिनुभयो।
यसअघि समाजको अध्यक्ष बलराम त्रिपाठी हुनुहुन्थ्यो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |