

धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ बाँसखर्क, सुन्दरनागी र सिमटार क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी विपद व्यवस्थापन वेश आदमघाटबाट खटिएको संयुक्त टोलीले सो ठाउँको करिब एक सय ५० रोपनी जग्गामा लगाएको अफिम खेती शुक्रबार फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
लागु औषध अफिम फडानी कार्य योजना अनुरुप शुक्रबार फडानी तथा नष्ट गरिएको प्रहरीले जनाएको छ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |