

काठमाण्डौ । अहिले मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा मन्द शीतलहर चलिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ती क्षेत्रमा भोलिसम्म शीतलहर चल्ने महाशाखाले जनाएको छ। तराई मधेशमा चिसोबाट बच्न विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कनै समस्या भएको छ।
तराई मधेशका सबैजसो जिल्लामा चिसोको समस्या छ। तराई/मधेशमा हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन प्रभावित बनिरहँदा पहाडी र हिमाली क्षेत्रमा भने चिसो घटिरहेको छ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |