Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१५ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१६ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१६ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि

सकियो धादिङ लोक सांस्कृतिक महोत्सव : ७० हजार बढि दर्शकले गरे अवलोकन,कारोबार कति ?

  • बागमती कलम
  • १०५० पटक पढिएको
  • प्रकाशित मिति: २०८१ माघ २३, बुधबार (१ साल अघि)
सकियो धादिङ लोक सांस्कृतिक महोत्सव : ७० हजार बढि दर्शकले गरे अवलोकन,कारोबार कति ?

धादिङ । धादिङ जिल्लामै पहिलो पटक भएको धादिङ लोक सांस्कृतिक महोत्सव सकिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षकमा सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा माघ १० गतेदेखि सुरु भएको लोक सांस्कृतिक महोत्सव-२०८१ मंगलबार समापन गरिएको हो ।

मंगलबार नीलकण्ठ नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा महोत्सव समापन गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख ढुंगानाले लोक साँस्कृतिक महोत्सवले जिल्लाको लोकसाँस्कृतिक, धुन, नृत्य र गीतहरू लगायतका विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गरेको बताउनुभयो ।

वर्तमान युवा पीढि आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा यस्ता महोत्सवले संस्कृति प्रवद्र्धनका निम्ति महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा नगरपालिकाले यस्ता महोत्सवहरु आयोजना गर्दै जाने बताउनुभयो ।

ढुङ्गानाले महोत्सव भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिदेँ धादिङ आफैँमा सौन्दर्यले भरिपूर्ण रहेकाले शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्य लगायतलाई समेटेर पर्यटनको राजधानीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

समापनको दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रिता थापा मगर, लोकप्रिय गायक शिव परियार, किस्न रेउले, जुना श्रीस मगर, प्रकाश गौतम र मिलन बि.क.को प्रस्तुती रहेको थियो ।

महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाका अनुसार महोत्सवमा ७० हजार भन्दा बढि दर्शकले अवलोकन गरेका छन् ।

टिकट काटेर हेर्ने र महोत्सवलाई हरेक तरवबाट सहयोग पुर्याउने तथा स्टल व्यवसायीहरु सबै गरेर ७० हजार भन्दा माथि दर्शकले अवलोकन गरेका र १ करोड भन्दा बढि कारोबार भएको संयोजक कोइरालाले बताउनुभयो।

माघ १० गतेदेखी ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित सुरु भएको महोत्सव २० गतेसम्म चल्ने भनिएपनि विविध कारण र आवश्यकताको मध्यनजर गरेर २२ गते समापन गरिएको उहाँको भनाई छ।

‘जिल्लाको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सभ्य र भव्य बनाउन सहयोग पुर्याउने सबैप्रति आयोजक समिति आभारी छौं ।’ मुल आयोजक समितिका संयोजक कोइरालाले भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङकी अध्यक्ष कमला गैरेले जिल्लामा पहिलो पटक भएको यो महोत्सवमा मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरुले रौनक थपेको बताउनुभयो।

महोत्सवबाट जुटेको आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा धादिङको अन्तरपालिका लोक दोहोरी प्रतियोगिता रहेको थियो ।

उक्त प्रतियोगितामा ज्वालामुखी गाउँपालिका प्रथम भएको छ।ज्वालामुखी गाउँपालिकाबाट सहभागी संगिना मगर र सुरेन्द्र मगरको समुहले गजुरी गाउँपालिकाका कलाकार सफल अर्याल र सिता बराल लाई पछि पार्दै विजयी भएका हुन् ।

प्रतियोगितामा प्रथम भएको ज्वालामुखीले नगद ५० हजारसहित प्रमाणपत्र पाएको छ भने द्धितिय भएको गजुरीले ३० हजार नगदसहित प्रमाणपत्र पाएको छ ।

त्यस्तै सिद्धलेक गाउँपालिकाको प्रदिप बराईली र भावना अर्यालको समुह र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समुहले भने बराबर अंक प्राप्त गरि तृतिय भएका छन् ।तृतिय भएका दुवै समुहले क्रमश १५/१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र पाएका छन् ।

यस वर्ष सहभागीहरु निकै कडा प्रतिस्पर्धीहरु रहेकाले नतिजा निकाल्न निकै कठिन परेको भन्दै केही अंक भारले मात्र प्रथम, द्धितिय र तृतिय भएका मुल आयोजक समितिका साँस्कृतिक संयोजक तथा निर्णायक समितिका भरत बराकोटीले जानकारी दिनुभयो ।

लोक तथा दोहोरी क्षेत्रमा धादिङका कलाकाहरु अब्बल रहेको बराकोटीको भनाई छ ।

जिल्लामा भएको यस प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका टिमहरुलाई चितवनमा हुने रनिङ शिल्ड दोहोरी प्रतियोगितामा सहभागी हुने बराकोटीले बताउनुभयो ।

महोत्सव अवलोकनका लागि आएका दर्शकका केही तस्विरहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १५ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १६ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १६ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution