Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २३, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

३ घण्टा अघि
२

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ घण्टा अघि
३

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

१ दिन अघि
४

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

१ दिन अघि
५

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ दिन अघि
६

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

१ दिन अघि
७

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

१ दिन अघि
८

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

१ दिन अघि
९

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

१ दिन अघि
१०

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

२ दिन अघि
११

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

२ दिन अघि
१२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ हफ्ता अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

४ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

धादिङमा हुने बागमती साहित्यिक महोत्सवको लोगो र जिगंल सार्वजनिक,के के हुँदै छ महोत्सवमा ?

  • बागमती कलम
  • ४२७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ फागुन ५, सोमबार (१ साल अघि)
धादिङमा हुने बागमती साहित्यिक महोत्सवको लोगो र जिगंल सार्वजनिक,के के हुँदै छ महोत्सवमा ?

धादिङ । धादिङमा हुने बागमती साहित्यिक महोत्सव–२०८१ का लागि लोगो र जिगंल सार्वजनिक गरिएको छ ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र धादिङ, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नेपाल पत्रकार महासंघ धादिङको व्यवस्थापनमा यही फागुन १६ र १७ गते सदरमुकाम धादिङबेशीमा हुने बागमती प्रदेश स्तरिय साहित्यिक महोत्सवको लोगो र जिगंल सार्वजनिक गरिएको हो।

आईतबार आयोजकले धादिङबेशीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरिए पनि यसको मूर्तता नभइरहेको परिप्रेक्षमा विधि, निर्देशिका र ऐनहरुको निर्माण कार्यमा प्रदेश निरन्तर लागीरहेकोले यसको सकारात्मक परिणाम छिट्टै नै प्राप्त हुने बताउनुभयो ।

“साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको वागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्रीवृध्दि उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको प्रदेश सचिव दिपेन्द्र सुबेदीले बताउनुभयो।

महोत्सवमा ११ प्यानल डिस्कसन,१ काब्य सन्ध्या, १ गजल सन्ध्या,१ सृजनात्मक सत्र गरि १४ सेसन हुने मूल समायोजन समितिका संयोजक एवम कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

धादिङ्गबेसीको नीलकण्ठ वालमन्दिर मा.विमा हुने महोत्सवमा १६ गते पहिलो दिन उद्घाटन सत्र सँगै ५ प्यानल डिस्कसन र १ काब्य सन्ध्या र दोश्रो दिन ६ प्यानल डिस्कसन, १ गजल सन्ध्या, १ सृजनात्मक सत्र र समापन सत्र हुने आचार्यले बताउनुभयो ।

हालसम्म स्वीकृत सेसन, सहजकर्ता र प्यानेलिस्टः
१)“साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन”
प्यानेलिस्टः
 डा दिनेश राज पन्त
 प्रकाश सायमी
सहजकर्ताः . ओम रिजाल
२)बाल साहित्य, श्रीजना कला, हाम्रो दायित्वः
प्यानेलिस्टः
 कृतिका लौडारी
 समिक्षा अधिकारी
 अंशिका जोशी
सहजकर्ताः प्रकाश पौडेल
३) हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवस्यकता र औचित्यताको प्रश्न
प्यानेलिस्टः
 डा बलदेव शर्मा अधिकारी
 प्रा.डा राम प्रसाद दाहाल
सहजकर्ताः डा नवीनबन्धु पहाडी
४) घट्दो पठन संस्कृतिः स्थानीय सरकारको दायित्व पूर्ण कि अपूर्ण ? अबको यात्रा ?
प्यानेलिस्टः
 भिम प्रसाद ढुंगाना
 रेणु दाहाल
 अशोक बेन्जु
सहजकर्ताः सरोज अधिकारि
५) लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफन
प्यानेलिस्टः
 नयनराज पाण्डे
 पुरु लम्साल
 नवराज लम्साल
सहजकर्ताः हेम प्रभास अधिकारी
६) काब्य सन्ध्याः
छानिएका प्रतिनिधिमुलक १५–२० कबिता
सहजकता/समन्वयः नीलकण्ठ प्रज्ञा प्रतिष्ठान
दिनः  दुइ
७) हरि प्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्ब
प्यानेलिस्टः
 हरिप्रसाद शर्मा
 डा बिष्णु प्रसाद शर्मा
सहजकर्ताः कृष्ण मुरारी भण्डारी
८) नेपालमा नारि लेखनः अनुभव र अनुभूतिको कसीमा
प्यानेलिस्टः
 सरिता तिवारी
 कुमारी लामा
 सन्जीब उप्रेती
सहजकर्ताः राजु झल्लु प्रसाद
९)साहित्यमा पर्यावरण प्रयोगः आवस्यकता, औचित्य र प्रभाव
प्यानेलिस्टः
 डा अम्मराज जोशी
 डा गीता त्रिपाठी
 डा रोशन सेरचन
सहजकर्ताः बिष्णु प्रसाद आचार्य
१०)समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रद ?
प्यानेलिस्टः
 डा ज्ञानु पाण्डे
 महेश पौड्याल
 रमेश प्रभात
सहजकर्ताः श्रीबाबु कार्की उदास
११)भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः बर्तमान अवस्था र भबिष्यको दिशा
प्यानेलिस्टः
 राम कुमारी झाँक्री
 महेश बर्तौला
 सरल सहयात्री
 कैलाश कोइराला
सहजकर्ताः सुदर्शन खतिवडा
१२)मोफसलको साहित्य यात्रा ः कति घाम कति छाँया ?
प्यानेलिस्टः
 चन्द्र प्रसाद न्यौपाने
 निमेष निखिल
 प्रोल्लास सिन्धुलिय
सहजकर्ताः मिलन तिमिल्सिना
१३)गजल सन्ध्याः
सहजकर्ता/समन्वयः नेपाल गजल प्रतिष्ठान
१४) नव सर्जकहरुका लागि सिर्जनात्मक लेखन सत्र
सहजकर्ताः नेपाल गजल प्रतिष्ठान
१५)समापन सत्रः
१६) अनुमानित खर्चः
कार्यक्रम संचालन र प्रतिवेदन समेत गरी रु. १२ लाख लाग्ने अनुमान रहेको छ यस मध्ये रु.८ लाख आयोजक पर्यटन तथा संस्कृति मन्त्रालयले व्यवस्थापन गर्नेछ भने बाँकी यहाँका सरोकारवालाले अपनत्व ग्रहण गरी व्यहोर्ने
१७) प्रमुख सहभागीहरूः
 हामी सबै आयोजक/संयोजक सदस्यहरु
 जनप्रतिनिधिहरु ।
 वागमती प्रदेशका प्रसिद्ध लेखक र सर्जकहरु, साहित्यानुरागी  साथमा नव लेखकहरुको उपस्थित
 दर्शन, शिक्षा, राजनीतिक क्षेत्रका अन्य अनुभवसिध्द व्यक्तित्वहरु
 साहित्यिक संघसंस्थाहरूका प्रतिनिधिहरू
 विद्यार्थी, साहित्य प्रेमीहरू र संचारकर्मी
 नागरिक समाजका प्रतिनिधिहरू लगायत अन्य जनसमुदायलाई सक्रिय सहभागिता हुने अपेक्षा गरेका छौं ।

१८) अन्य थप कार्यक्रमहरुः
 प्यानेलिस्ट, पाठक र लेखक साक्षात्कारः लेखक तथा वक्तासंग आवस्यकता अनुसार पाठकहरू र श्रोताको  साक्षात्कार र संवादको अवसर प्रदान गरिनेछ ।
 कला, साहित्य झल्कने चित्रकला हरि प्रसाद शर्माका चित्र प्रदर्शन गरिनेछ र आवस्यकता अनुसार अन्य चित्रकारका चित्र राख्न सकिनेछ
 केहि बुक स्टल रहने
 स्थानीय संस्कृति झलक्ने केहि नृत्य राखिने
 सहजकर्ता र प्यानेलिस्टका समय व्यवस्थापनमा समस्या देखिएमा सामान्य परिवर्तन हुन् सक्ने
 आवस्यकता अनुसार केहि सत्र समानान्तर संचालन हुने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • IMG_20260908_194805

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

  • IMG-20260908-WA0010

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

  • nilkantha-sradanjali-sava

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

  • parewatar-mastar

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

  • समाचार
  • १

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    ३ घण्टा अघि

  • २

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    ३ घण्टा अघि

  • ३

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    १ दिन अघि

  • ४

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    १ दिन अघि

  • ५

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    १ दिन अघि

  • ६

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    १ दिन अघि

  • ७

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    १ दिन अघि

  • ८

    भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन
    १ दिन अघि

  • ९

    बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने
    १ दिन अघि

  • १०

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution