Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ३०, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

१८ घण्टा अघि
२

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

१८ घण्टा अघि
३

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

५ दिन अघि
४

धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

६ दिन अघि
५

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप

६ दिन अघि
६

आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

१ हफ्ता अघि
७

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

१ हफ्ता अघि
८

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

१ हफ्ता अघि
९

कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

१ हफ्ता अघि
१०

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

२ हफ्ता अघि
११

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

२ हफ्ता अघि
१२

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

२ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

२ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

२ हफ्ता अघि
३

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

४ हफ्ता अघि
४

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

३ हफ्ता अघि
५

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

१ हफ्ता अघि
६

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

३ हफ्ता अघि
७

भोलि बेलुकीदेखि पानी पर्ने

२ हफ्ता अघि
८

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

२ हफ्ता अघि
९

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

४ हफ्ता अघि
१०

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

२ हफ्ता अघि
११

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

१ महिना अघि
१२

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

२ हफ्ता अघि

पूर्व प्रहरी संगठन धादिङका २२ जनालाई बाजा बजाउने तालिम,नगरपालिकाद्वारा बाजा सहयोग

  • बागमती कलम
  • ७८३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ फागुन ८, बिहिबार (१ साल अघि)
पूर्व प्रहरी संगठन धादिङका २२ जनालाई बाजा बजाउने तालिम,नगरपालिकाद्वारा बाजा सहयोग

धादिङ । नेपाल पूर्व प्रहरी संगठन धादिङका २२ जनाले नौमती बाजा बजाउने आधारभूत तालिम लिएका छन् ।

संगठनमा आवद्ध ८ जना महिला र १४ जना पुरुष गरी २२ जनाले बाजा बजाउने १ महिने आधारभूत तालिम लिएका हुन् ।

गत पुस १८ गते देखि माघ १८ गते ३० दिनसम्म तालिम लिई प्रशिक्षित भएको नेपाल पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडीले जानकारी दिनुभयो ।

बुधबार तालिम समापन समारोह आयोजना गर्दै संगठनले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

प्रशिक्षितहरुलाई नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले प्रहरी संगठनले माग गरेपछि नीलकण्ठ नगरपालिकाले १ लाख ३२ हजार रुपैयाँ बराबरको पञ्चेबाजा सहयोग गरिएको बताउनुभयो ।

पछिल्लो समय बाजा बजाउने पेसा विस्थापित हुँदै गएको अवस्थामा बाजाको संरक्षण गर्न, पूर्वप्रहरीको जीवनस्तरसँगै आर्थिक स्तर उकास्न मद्दत् पुग्ने उहाँले बताउनुभयो ।

अहिले परम्परागत लोकबाजा बजाउने क्रम घट्दै गएको भन्दै यसको संरक्षण गर्नुपर्ने आवश्यकता रहेकाले बाजा बजाउने पेशामा आवद्धहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।बाजा बजाउने टोलीलाई एकनासको पहिरनका लागि पोशाक पनि आवश्यक रहेकाले संगठनलाई नगरपालिकाले तत्काल प्रदान गर्ने उहाँको भनाई थियो ।

नगरपालिकाले दिएको बाजाको सहि सदुपयोग भए अरु पनि थपिदिने बताउनुभयो । पूर्व प्रहरीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नगरपालिकाले सदुपयोग गर्ने भन्दै ढुंगानाले संगठनमा आवद्धको नाम लिस्ट दिन आग्रह गर्नुभएको छ ।उहाँले सीप अनुसारको काम नभएकोले आफ्नो सीप लाई सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।

२ हजार १३५ जना सदस्य आवद्ध पूर्व प्रहरी संगठन धादिङले आन्तरिक श्रोतबाट निलकण्ठ–९ का जुठे परियार र भोटे दमाईलाई प्रशिक्षकका रुपमा लिई अहिले संगठनका २२ जनालाई तालिम प्रदान गरिएको र अब यस्लाई निरन्तरता दिईने संगठनका अध्यक्ष दुवाडीले बताउनुभयो ।

नगरपालिकामा माग गरिएको योजना सफल भएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । पूर्व प्रहरी,सेनाका संगठनहरुलाई यस्तै सिपमुलक तालिम दिन स्थानीय तहलाई उहाँले आग्रह गर्नुभएको छ ।थोरै रकम भए पनि सहि ठाउँमा प्रयोग गरे उपलब्धि हुने उहाँको भनाई थियो।

यसैगरी उक्त तालिम समापन समारोह कार्यक्रममा समाजसेवी विलमान शाक्यले स्वर्गिय कृष्ण नारायण शाक्यको सम्झनामा बिल मान शाक्य तथा शोभा शाक्य र देशान्तर शाक्यको तर्फवाट कला र सस्कृति प्रवर्धनका लागि सहयोग स्वरुप नगद दश हजार प्रदान गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • IMG_5444

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

  • IMG_20261115_065008

    पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

  • IMG_20261110_193830

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

  • IMG_20261109_174133

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

  • समाचार
  • १

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै
    १८ घण्टा अघि

  • २

    पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने
    १८ घण्टा अघि

  • ३

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही
    ५ दिन अघि

  • ४

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन
    ६ दिन अघि

  • ५

    सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप
    ६ दिन अघि

  • ६

    आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान
    १ हफ्ता अघि

  • ७

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने
    १ हफ्ता अघि

  • ८

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने
    १ हफ्ता अघि

  • ९

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?
    १ हफ्ता अघि

  • १०

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा
    २ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution