Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २२, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

१ घण्टा अघि
२

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

१ घण्टा अघि
३

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१0 घण्टा अघि
४

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

११ घण्टा अघि
५

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

१२ घण्टा अघि
६

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

१२ घण्टा अघि
७

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

१२ घण्टा अघि
८

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

१ दिन अघि
९

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

१ दिन अघि
१०

चुमनुब्रीमा बाढीले ४ घर बगायो

१ दिन अघि
११

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

२ दिन अघि
१२

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

१ महिना अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

६ दिन अघि
६

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
७

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ हफ्ता अघि
८

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
९

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

३ दिन अघि
१०

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१२

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि

धादिङ जिल्ला स्तरीय महिला कबड्डीमा धादिङ कबड्डी संघ प्रथम

  • बागमती कलम
  • ६६४ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतबार (१ साल अघि)
धादिङ जिल्ला स्तरीय महिला कबड्डीमा धादिङ कबड्डी संघ प्रथम

धादिङ । धादिङ जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगितामा धादिङ कबड्डी संघ प्रथम भएको छ ।

आज भएको फाईनल खेलमा थाक्रे कबड्डी क्लबलाई पराजित गर्दै धादिङ कबड्डी संघ प्रथम भएको हो ।आयोजक संघले थाक्रेलाई ४४–२३ अंकले पराजित गरेको हो ।

यो संगै प्रथम भएको धादिङ कबड्डी संघले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको थाक्रेले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी तृतिय स्थान हासिल गरेको बेनीघाट रोराङ गाउँपालिका र धादिङ टाइटन्सले ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डर धादिङ कबड्डी संघकी रेजिना तामाङ, उत्कृष्ट रेडर धादिङ टाइटन्सकी धना राहाडी मगर र उत्कृष्ट अलराउण्डर धादिङ कबड्डी संघकी अन्जना घले घोषित भए ।उनिहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले धादिङमा कबड्डी खेलले छलाङ मारेको बताउनुभयो ।

धादिङले जन्माएको कबड्डी खेलाडीले देश तथा विदेशमा समेत आफ्नो प्रदशन गर्न सफल भएको भन्दै उहाँले यस खेललाई निरन्रता दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष तामाङले धादिङमा कबड्डीतर्फ महिला र पुरुष दुवै टिम उत्कृष्ट रहेको भन्दै नियमित रूपमा अभ्यास गर्न आग्रह गर्नुभयो ।

यसैगरी अखिल नेपाल कबड्डी संघका केन्द्रिय महासचिव अर्बेन्द्र कुमार झाले जिल्ला जिल्लामा कबड्डी खेलको विकास हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

हिजोको कबड्डी र आजको कबड्डीमा फरक रहेको रहेको भन्दै उहाँले नेपालमा अहिले लिग सन्चालन गरेर आम्दानी गर्न सफल भईरहेको बताउनुभयो ।

केही समय अगाडी पुरुषको लिग सञ्चालन गरेको भन्दै उहाँले केही समय पछी महिला लिग पनि संचालन गर्ने तयारी रहेको बताउनुभएको छ ।साथै धादिङमा कबड्डी खेलको विकासको लागि अखिल नेपाल कबड्डी संघका तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धादिङ कबड्डी संघका अध्यक्ष रत्नेश कुमार यादवको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।

धादिङ कबड्डी संघ र धादिङ कबड्डी क्लबको संयुक्त आयोजना, इको वेयरको प्रायोजन तथा जिल्ला खेलकुद विकास समिति धादिङको सहकार्यमा सदरमुकाम धादिङबेसीस्थित कर्भड हलमा ३० गतेदेखी सुरु भएको प्रतियोगितामा पाँच टिम सहभागी थिए ।

प्रतियोगिताभर प्रत्येक गेमको उत्कृष्ट खेलाडीलाई प्रायोजक इको वेयरले १ हजारले सम्मान गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • nilkantha-sradanjali-sava

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

  • parewatar-mastar

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

  • #connectdhading copy

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

  • bida-holiday

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

  • समाचार
  • १

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    १ घण्टा अघि

  • २

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    १ घण्टा अघि

  • ३

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    १0 घण्टा अघि

  • ४

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ११ घण्टा अघि

  • ५

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    १२ घण्टा अघि

  • ६

    भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन
    १२ घण्टा अघि

  • ७

    बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने
    १२ घण्टा अघि

  • ८

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    १ दिन अघि

  • ९

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    १ दिन अघि

  • १०

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution