Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङको सहिद मेमोरियल अस्पताल : मापदण्ड विपरित संचालन,सरोकारवाला निकाय मौन

  • बागमती कलम
  • ५४१ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार (१ साल अघि)
धादिङको सहिद मेमोरियल अस्पताल : मापदण्ड विपरित संचालन,सरोकारवाला निकाय मौन

धादिङ । सदरमुकाम धादिङबेसीमा अवस्थित सहिद मेमोरियल अस्पताल मापदण्ड विपरित संचालनमा रहेको पाईएको छ ।

२०६४ सालमा १५ शैयाको अनुमति लिएर सुरु गरेको अस्पतालले २०८१ माघ अन्तिम साता तामझामसहित ५० शैयाको अस्पताल भनेर औपचारिक सेवा सुरु गरेपनि न्युनतम मापदण्ड पूरा नगरेको पाइएको छ ।

सरकारी अस्पतालको भन्दा राम्रो सेवा दिने भन्दै केही महिना अघिदेखि धादिङ अस्पतालको गेटैमा लगेर संचालन सुरु गरेको अस्पतालले एकातर्फ कुनै मापदण्ड पूरा गरेको छैन भने अर्कोतर्फ नवीकरण समेत गरेको छैन ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सक सहित २४ सै घण्टा अत्याधुनिक प्रविधिबाट सेवा दिने विज्ञापन गरी संचालन गरिरहेको छ । तर, अस्पतालमा चिकित्सक र उपकरण त छैन नै अस्सिजनको समेत जोरजाम छैन ।

नविकरणको लागि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको बताए पनि अस्पातालमा एक जना पनि चिकित्सक छैनन् ।५० शैयाको लागि २२ जना कर्मचारी रहेको बताएको अस्पतालमा एक जना हेल्थ असिस्टेन्ट मात्रै छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने नेतृत्वको अनुगमन टोली अनुगमनका लागि अस्पताल पुगेको थियो।

५० शैयाको अनुमति लिएको भनिएको अस्पतालको चार वर्षदेखि नविकरण समेत नभएको पाइएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिनुभयो ।

यता अस्पताल संचालक समेत रहनुभएका अस्पतालका प्रबन्ध निर्देशक दिपक रेग्मीले अनुगमनमा गएको टोलीलाई अस्पतालले सेवा नै सुरु नगरेको प्रतिकृया दिनुभयो ।

अस्पतालमा वार्डहरु संचालन नगरेको, इमर्जेन्सीमा आकस्मिक उपचार जस्तो मात्रै गराइरहेको र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको मेडिकल चिकित्सकको व्यवस्था नगरिएको उहाँको भनाई थियो ।

सर्वसाधारण र सेवा लिन पुगेका सेवाग्राहीहरुले छर्लङ्ग देखेका कुरालाई छोप्दै अस्पताल निर्देशकको ब्रिफिङ सुन्नुभएका स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक किरण कुमार नगरकोटीले पनि अहिले अस्पताल संचालनमा नरहेको स्पष्टीकरण दिनुभयो ।

मापदण्ड विपरित संचालन भइरहेको देखिदेखि पनि अस्पताल अनुगमन गर्न गएको टोली अस्पताल सञ्चालनमा नरहेको भन्दै चुपचाप फर्किएको छ ।

अस्पतालको प्रसासनमा पुग्दा अस्पतालले सामान्य ईमर्जेन्सी सेवा मात्र दिईरहेको र नविकरणका लागि प्रकृयामा रहेको भन्दै संचालक समेत रहेका प्रबन्ध निर्देशक दिपक रेग्मीले बनावटी जवाफ सुनेर अनुगमन टोली फर्किएको थियो ।

अनुगमन टोली पुग्दा पनि अस्पतालको शैयामा बिरामी उपचार गराईरहेका थिए । तर, ‘अस्पताल संचालनमा नै छैन, इमर्जेन्सी सेवा मात्रै दिइरहेका हौं’ भन्ने अस्पतालका प्रबन्ध निर्देशक रेग्मीको ब्रिफिङ सुनेका अनुगमन टोलीले उपचारका लागि वेडमा सुतेको विरामी त देखेन नै अस्पतालको मुख्य प्रवेशद्धारमा रहेको फार्मेसी समेत नहेरी फर्किएको छ ।

अस्पताल अनुगमन सकेर निस्कनुभएका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले नविकरणको प्रकृयामा रहेको र सरसफाई मात्रै हेर्ने भएकोले केही नबोलेको प्रतिकृया दिनुभयो ।

कानुनी प्रकृया र मापदण्डको बारेमा हामी जानकार नभएको भन्दै उहाँले यो कुरा संबन्धित निकायहरुमा जानकारी गराउने बताउनुभयो ।

केहि महिना अघि मात्र क्याम्पस चोकमा सारिएको सहिद मेमोरियल अस्पताल सरकारी अस्पतालको ५० मिटरको दुरीमा रहेको छ । जवकी एक अस्पतालबाट यति नजिकको दुरीमा अर्काे अस्पताल संचालन गर्न पाईदैन भने संचालन गर्नुपूर्व नजिकको अस्पतालसँग सहमति लिनुपर्ने प्रावधान छ ।

सरकारीमा राम्रो उपचार हुँदैन भन्दै गलत प्रचार गर्ने गरेको पनि पाइएको छ ।

सरकारी अस्पतालमा भर्ना भएका कतिपय बिरामीलाई समेत मिलेमत्तोमा सहिद मेमोरियलमा पठाउने गरेको तथ्य पनि भेटिएको छ ।

धादिङ अस्पतालमा सेवारत चिकित्सकहरुलाई नै नयाँ सेयर दिएर सहिद मेमोरियलले प्रलोभनमा पारेको र धादिङ अस्पतालमा उपचार गर्न पुगेका बिरामीलाई सरकारी अस्पतालमा राम्रो उपचार नहुने भ्रम फैलाउँदै सेवाग्राहीसँग महंगो शुल्क अशुल्ने गरेको पाइएको छ ।

धादिङ अस्पतालमा कार्यरत चिकित्सकहरुले नै लगानी गरेको कारण कर्मचारीको विवरणमा डाक्टर नदेखिएपनि सरकारी अस्पतालका चिकित्सकहरु लुकि लुकि आएर बिरामी हेर्ने गरेका छन् ।

धादिङ जिल्ला नै स्थायी घर भई हाल धादिङ अस्पतालमा सेवारत डा. राम रिजाल, डा. मधुकर दाहाल, डा. दिनेश रेग्मी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा कार्यरत प्रकाश सापकोटाको सहिद मेमोरियलमा सेयर छ ।

लगानीकर्ताहरु काँग्रेस, एमाले र माओवादि निकटका कर्मचारी, पत्रकार तथा व्यवसायी भएकाले पनि सत्ताको प्रयोग गरेर अनुगमनमा आएकाहरुलाई प्रभावित पारेर औपचारिकता पुरा गरेर फर्काउने गरेको आरोप लगाइरहेका छन् ।

सत्ता र पैसाको बलमा मध्य बजारमा अवैध अस्पताल सञ्चालन हुँदा समेत सरोकारवाला निकाय मौन बस्नु दुःखद् भएको जानकारहरुले प्रतिकृया दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution