

धादिङ । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विहिबार अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लागेर गल्छी गाउँपालिका ५ रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार तामाङले आफ्नै घरमा जडान गरेकोे मिलमा कोदो पिस्दै गर्दा एक्कासि मेसिनमा करेन्ट सर्ट भई मृत्यु भएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |