Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक २३, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

५ घण्टा अघि
२

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

१ दिन अघि
३

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

३ दिन अघि
४

कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

३ दिन अघि
५

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

१ हफ्ता अघि
६

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

१ हफ्ता अघि
७

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

१ हफ्ता अघि
८

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
९

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
१०

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ हफ्ता अघि
११

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

१ हफ्ता अघि
१२

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

४ हफ्ता अघि
३

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
४

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

४ हफ्ता अघि
५

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

३ हफ्ता अघि
६

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

२ हफ्ता अघि
७

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

१ महिना अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

३ हफ्ता अघि
९

जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई तेन्जिङको शैक्षिक सामग्री सहयोग

१ महिना अघि
१०

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

३ हफ्ता अघि
११

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
१२

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

१ दिन अघि

शिक्षा क्षेत्रमा नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

  • बागमती कलम
  • ३७१ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार (१ साल अघि)
शिक्षा क्षेत्रमा नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।

प्रिन्सिपल एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो ।

देशभरबाट चयन गरिएका पालिकाहरूको २५ वटा सूचकको आधारमा गरिएको मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका शीर्ष स्थानमा पर्न सफल भएको हो।

शिक्षामा नविनतम कार्यक्रम, निःशुल्क तथा अनिवार्य शिक्षा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, विद्यालय समायोजन प्रक्रिया र प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिजस्ता प्रयासले नीलकण्ठ नगरपालिकालाई अन्य पालिकाभन्दा अग्रणी बनाएको हो।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नीलकण्ठ नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना, नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, शिक्षा अधिकृत प्रकाश दत्तभट्ट र शिक्षा श्रोत व्यक्ति मेघनाथ कोइरालालाा संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

नगर प्रमुख ढुंगानाले नीलकण्ठ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा संघीय र प्रदेश सरकारको असहयोगले केही समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो।

विद्यार्थीको भावना बुझी तत्काल समाधान खोज्ने प्रयास, नगरवासी तथा विद्यार्थीका हक र हितमा नगरपालिका प्रतिबद्ध रहेको ढुंगानाको भनाइ छ ।

आगामी दिनहरूमा शिक्षा सुधारका थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • Bidhut-line-1707109583

    आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

  • IMG-20261106-WA0011

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

  • images

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

  • sunny_8flZhWr8wX

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

  • समाचार
  • १

    आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान
    ५ घण्टा अघि

  • २

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने
    १ दिन अघि

  • ३

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने
    ३ दिन अघि

  • ४

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?
    ३ दिन अघि

  • ५

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा
    १ हफ्ता अघि

  • ६

    पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने
    १ हफ्ता अघि

  • ७

    फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने
    १ हफ्ता अघि

  • ८

    साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)
    १ हफ्ता अघि

  • ९

    साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)
    १ हफ्ता अघि

  • १०

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution