

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको मदेली खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीयबासिन्दा ५८ वर्षका पूर्णबहादुर लिम्बू र उहाँकी श्रीमती ५२ वर्षकी फूलमाया लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहान बिजुलीको पोलमा विद्युत् हुक गरी खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |