

काठमाडौं । काठमाडौँ जिल्लामा आज नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० चार घण्टाका लागि अवरुद्ध हुने भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आकस्मिक नम्बर १०० मा फोन नलाग्ने जानकारी दिएको हो।
भद्रकालीमा रहेको नव–निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुन लागेको प्रहरीले जनाएके छ ।
सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |