

काठमाण्डौ । मनसुनी प्रणाली भोलिदेखि थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यून चापीय रेखा सरदर ठाउँबाट केही उत्तरतर्फ सर्ने जलवाष्पयुक्त हावाको आगमन बढ्ने भएकोले भोलिदेखि वर्षाको सम्भावना बढ्ने भएको हो ।
मौसमविद्का अनुसार भोलि मधेश प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी र धेरै ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्सि बुधवारदेखि पश्चिमतर्फ सर्ने प्रणालीले बिहीवारसम्म पानी पार्ने सम्भावना छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |