

काठमाण्डौ । नेपालमा एक वर्षको अवधीमा ५ लाख भन्दा बढीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ५ लाख ५ हजार ९ सय ५७ जनाले अन्तिम श्रम स्वीकृति र ३ लाख ३३ हजार ३ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ६० हजार १ सय २ जनाले अन्तिम र २ लाख ८१ हजार १ सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |