

धादिङ । नख्खु कारागारबाट फरार भएका तीनजना कैदी धादिङको गल्छी–बैरेनी क्षेत्रबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राई रहेका छन्।
उनीहरू सबै जवरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए।
मंगलबार कारागारबाट फरार भएका उनिहरु लुक्दैछिप्दै हिँडिरहेका अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएको भैरबनाथ गण,गजुरीका कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो ।
नियन्त्रणमा रहेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |