Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ १९, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

३ घण्टा अघि
२

धादिङमा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

३ घण्टा अघि
३

धादिङ अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी,एक वर्षमा ६५३ मुद्दा दर्ता

५ घण्टा अघि
४

स्वास्थ्य सेवा विस्तारसँगै धादिङका स्वास्थ्य सूचकमा सकारात्मक सुधार

६ घण्टा अघि
५

एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन

६ घण्टा अघि
६

बर्ड फ्लूको त्रास बढ्दै, धादिङका प्रमुख नाकाहरुमा निगरानी

१ दिन अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

१ दिन अघि
८

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि 

१ दिन अघि
९

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

१ दिन अघि
१०

विद्यार्थीबाट अनाधिकृत शुल्क नलिन विद्यालयलाई नीलकण्ठ नगरपालिकाको निर्देशन

१ दिन अघि
११

भरतपुर कारागारबाट फरार एक कैदी फुर्केखोलाबाट पक्राउ

२ दिन अघि
१२

किस्ट शिक्षण अस्पतालमा सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

२ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

३ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

४ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

२ हफ्ता अघि
४

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

१ हफ्ता अघि
५

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ हफ्ता अघि
६

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

३ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

४ हफ्ता अघि
८

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ हफ्ता अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ हफ्ता अघि
१०

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

१ हफ्ता अघि
११

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

२ हफ्ता अघि
१२

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

१ हफ्ता अघि

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

  • बागमती कलम
  • १९६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १८, बिहिबार (१ दिन अघि)
नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

धादिङ। सिद्धलेक गाउँपालिका-१ चरिमारेमा रहेको नलाङ माध्यमिक विद्यालयले कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने निर्णय गरेको छ ।

बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको दोस्रो बैठकले विद्यार्थीबाट अतिरिक्त कक्षा (ट्युसन तथा कोचिङ) बाहेक कुनै पनि शुल्क नलिने निर्णय गरेको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण प्रसाद सिम्खडाको अध्यक्षतामा बसेको बैठकले परीक्षा सञ्चालन खर्च सिद्धलेक गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ।

त्यसैगरी कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूमा स्वस्थ खाने बानीको विकास गराउने उद्देश्यले आफ्नै घरमा तयार गरिएको स्वास्थ्यकर खाजा विद्यालयमा ल्याउने व्यवस्था मिलाउने तथा प्रत्येक विद्यार्थीलाई खाजा ल्याउन आवश्यक एक-एक वटा टिफिन बट्टा विद्यालयले उपलब्ध गराउने पनि निर्णय गरिएको छ।

सिद्धलेक गाउँपालिका-१ का वडा अध्यक्ष पेमा वाङ्ग्याल लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको हितलाई केन्द्रमा राखेर निर्णय गरिएको बताउनुभयो।

उहाँले निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण प्रसाद सिम्खडाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शुल्क नलिने निर्णय गरिएको बताउनुभयो।

उहाँले विद्यालयलाई अनुशासित, गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ।

विद्यालयका प्रधानाध्यापक अर्जुन सिलवालले विद्यालयलाई गुणस्तरीय, विद्यार्थीमैत्री र आर्थिक रूपमा सहज बनाउने उद्देश्यले महत्वपूर्ण निर्णयहरू गरिएको बताउनुभयो।

उहाँले विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा अभिभावकबीचको सहकार्यले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

यसअघि असार ११ गते बिहीबार विद्यालयमा आयोजित अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रमबाट पूर्ण प्रसाद सिम्खडा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको थियो।

उक्त कार्यक्रममा धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठले विद्यालयको आर्थिक अवस्थाका कारण रिक्त रहेको सूचना तथा सञ्चार प्रविधि (ICT) शिक्षकको व्यवस्था एक वर्षका लागि आफ्नै व्यक्तिगत खर्चमा गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG_20260703_225322

    धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

  • 1783099059749

    धादिङमा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

  • IMG_20260703_222031

    धादिङ अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी,एक वर्षमा ६५३ मुद्दा दर्ता

  • WhatsApp Image 2026-07-03 at 7.17.14 PM

    स्वास्थ्य सेवा विस्तारसँगै धादिङका स्वास्थ्य सूचकमा सकारात्मक सुधार

  • समाचार
  • १

    धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी
    ३ घण्टा अघि

  • २

    धादिङमा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट
    ३ घण्टा अघि

  • ३

    धादिङ अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी,एक वर्षमा ६५३ मुद्दा दर्ता
    ५ घण्टा अघि

  • ४

    स्वास्थ्य सेवा विस्तारसँगै धादिङका स्वास्थ्य सूचकमा सकारात्मक सुधार
    ६ घण्टा अघि

  • ५

    एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
    ६ घण्टा अघि

  • ६

    बर्ड फ्लूको त्रास बढ्दै, धादिङका प्रमुख नाकाहरुमा निगरानी
    १ दिन अघि

  • ७

    धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना
    १ दिन अघि

  • ८

    लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि 
    १ दिन अघि

  • ९

    नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने
    १ दिन अघि

  • १०

    विद्यार्थीबाट अनाधिकृत शुल्क नलिन विद्यालयलाई नीलकण्ठ नगरपालिकाको निर्देशन
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution