Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण २३, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

२३ घण्टा अघि
२

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

२३ घण्टा अघि
३

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

२ दिन अघि
४

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

२ दिन अघि
५

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

४ दिन अघि
६

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

४ दिन अघि
७

मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

५ दिन अघि
८

पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?

५ दिन अघि
९

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

५ दिन अघि
१०

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

५ दिन अघि
११

तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)

५ दिन अघि
१२

योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता

६ दिन अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

१ हफ्ता अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ हफ्ता अघि
३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

५ दिन अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ हफ्ता अघि
५

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

५ दिन अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

१ हफ्ता अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ हफ्ता अघि
८

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

६ दिन अघि
९

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

१ हफ्ता अघि
१०

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

२ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

३ हफ्ता अघि

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

  • Default Profile
  • बागमती कलम
  • ८५ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार (२३ घण्टा अघि)
समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

धादिङ । धादिङको गजुरी गाउँपालिका-२, रातमाटे छेपाङ बस्तीकी पाँचदिने सुत्केरी अञ्जली तामाङको दयनीय अवस्थाबारे समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्ति तथा सामाजिक संस्थाबाट राहत सहयोग पुग्न थालेको छ।

महिला स्वास्थ्य स्वयंसेविका कौशिला सेढाईंले पाँच दिनअघि सुत्केरी भेट्न जाँदा देखेको अवस्था सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको थियो।

उहाँले “पाँच दिनकी सुत्केरी पनि यस्तो पीडामा बाँच्नुपर्ने अवस्था देख्दा मन नै खिन्न भयो” भन्ने भाव व्यक्त गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्।

त्यसपछि थप तथ्य र जानकारी संकलन गरी तयार गरिएको समाचार बागमती कलम संगै केही सन्चार माद्य्यममा प्रकाशित भएपछि सहयोगीहरूको ध्यान अञ्जलीको परिवारतर्फ केन्द्रित भएको हो।

समाचारमा अञ्जली एक छाक खाना खानसमेत श्रीमान्ले ज्याला मजदुरी गरेर ल्याउने आशामा बाटो ढुकेर बस्नुपर्ने अवस्थाको उल्लेख गरिएको थियो।

यही पीडाले धेरै सहयोगी र सामाजिक अभियन्ताको मन छोएको छ।

अञ्जलीका श्रीमान् पूर्णबहादुर तामाङ केही वर्षअघि ट्र्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

हाल उनको खुट्टामा स्टिल हालिएको छ भने नियमित रूपमा श्रम गर्नसमेत कठिनाइ छ।

अञ्जलीका सासू-ससुरा दुवै जना बौद्धिक अपाङ्गता भएका व्यक्ति हुन्। अञ्जलीको नागरिकता बनेको भए पनि श्रीमान् पूर्णबहादुरको नागरिकता अझै बनेको छैन।

परिवारसँग आफ्नै जग्गा छैन, सुरक्षित बस्ने घरसमेत छैन।

समाचार सार्वजनिक भएको भोलिपल्टदेखि नै विभिन्न सहयोगीहरू राहत सामग्री लिएर अञ्जलीको घर पुग्न थालेका छन्।

स्थानीय सहयोगीहरूले चामल, दाल, अण्डालगायत खाद्यान्न उपलब्ध गराएका छन् भने आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

यस्तै, बिहीबार टिम नेपालका प्रकाश कँडेलसहितको टोलीले सुत्केरी तथा नवजात शिशुका लागि अण्डा, भाँडाकुँडा, लत्ताकपडा, डसना, तन्ना, ओढ्ने, खाना पकाउने सामग्री तथा अन्य अत्यावश्यक सामग्री लिएर अञ्जलीको घर पुगेको थियो।

टोलीले नगद सहयोगसमेत हस्तान्तरण गर्दै परिवारलाई आवश्यक कपडा र अन्य सहयोग आगामी दिनमा पनि निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

भुइँमा सुत्न बाध्य अञ्जली अहिले सहयोगीहरूले उपलब्ध गराएको डसना र खाटमा सुत्न पाएकी छन्।

पोषणयुक्त खाद्यान्न, सरसफाइका सामग्री, कपडा तथा दैनिक उपभोगका सामग्री प्राप्त भएपछि अञ्जली भावुक बनेकी थिइन्।

उनले सहयोगीहरूलाई अँगालो हाल्दै आँसु झारेर रगतको नाता नभए पनि सच्चा मन भएका मानिसहरू नै जीवनका वास्तविक सहारा हुने अनुभूति व्यक्त गरिन्।

अञ्जलीले अब आफूलाई सुरक्षित बस्ने सानो घर, श्रीमानको उपचार तथा आफ्नै खुट्टामा उभिन सक्ने गरी कुनै सीपमूलक तालिम वा रोजगारीको अवसर आवश्यक रहेको बताएकी छन्।

यस परिवारका लागि आवश्यक समन्वय स्थानीय शिक्षक सुस्मिता पाण्डे र महिला स्वास्थ्य स्वयंसेविका कौशिला सेढाईंले गरिरहनुभएको छ।

सहयोगीहरूले आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20260807-WA0001

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

  • help-post-marpak

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

  • anjali-chhepang

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

  • kagatinews-sidalek

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

  • समाचार
  • १

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा
    २३ घण्टा अघि

  • २

    समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत
    २३ घण्टा अघि

  • ३

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग
    २ दिन अघि

  • ४

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली
    २ दिन अघि

  • ५

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….
    ४ दिन अघि

  • ६

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती
    ४ दिन अघि

  • ७

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने
    ५ दिन अघि

  • ८

    पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?
    ५ दिन अघि

  • ९

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ
    ५ दिन अघि

  • १०

    त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution