

धादिङ- धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु भएको छ।
रुविभ्याली गाउँपालिका-३ घर भएका १८ वर्षीय नरेश घले बुधबार दिउँसो थोपल खोलाको कुडुलेस्थित ड्यामबाट बगेर बेपत्ता भएका थिए।
बेपत्ता भएका घलेलाई खोजी गर्ने क्रममा पुछार बजार बसपार्क नजिकै खोलामा फेला पारिएको प्रहरीले जनाएको छ। उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकले घलेलाई मृत घोषणा गरेका हुन्। घटना कसरी भएको हो भन्नेबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |