Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र ४, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

७ घण्टा अघि
२

धादिङबेशी मालेबगरका १५० जग्गाधनीको जग्गा फुकुवाको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

७ घण्टा अघि
३

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

१ दिन अघि
४

चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व

३ दिन अघि
५

धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज

४ दिन अघि
६

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

५ दिन अघि
७

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

६ दिन अघि
८

रोल्पा कोटलबाराको पहिरोमा परेर १० जनाको मृत्यु

६ दिन अघि
९

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक

१ हफ्ता अघि
१०

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

१ हफ्ता अघि
११

अण्डाको मुल्य बढ्यो

१ हफ्ता अघि
१२

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ हफ्ता अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

३ हफ्ता अघि
२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

२ हफ्ता अघि
३

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

२ हफ्ता अघि
४

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

३ हफ्ता अघि
५

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

२ हफ्ता अघि
६

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

३ हफ्ता अघि
७

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

३ हफ्ता अघि
८

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

१ हफ्ता अघि
९

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

२ हफ्ता अघि
१०

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

२ हफ्ता अघि
११

बिभिन्न नियन्त्रित लागूऔषध सहित धादिङकी गौरी कुमारी पक्राउ

३ हफ्ता अघि
१२

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१ महिना अघि

नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

  • Default Profile
  • बागमती कलम
  • ३१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र ४, बिहिबार (७ घण्टा अघि)
नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

ललितपुर। नेपालमा पहिलो पटक निजी अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ।

किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो।

प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो।

करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो।

भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्।

आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो।

बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ।

यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ।

किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा समेत सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

एउटी आमाको त्याग, चिकित्सकहरूको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले ५ वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ।

यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • received_1396432069095704

    धादिङबेशी मालेबगरका १५० जग्गाधनीको जग्गा फुकुवाको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

  • 1787107758230

    ९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

  • chalise-pairo

    चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व

  • 36182645-8ec2-4898-a8dd-ea001ab4ffda

    धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज

  • समाचार
  • १

    नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
    ७ घण्टा अघि

  • २

    धादिङबेशी मालेबगरका १५० जग्गाधनीको जग्गा फुकुवाको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    ९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय
    १ दिन अघि

  • ४

    चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व
    ३ दिन अघि

  • ५

    धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज
    ४ दिन अघि

  • ६

    धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’
    ५ दिन अघि

  • ७

    सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प
    ६ दिन अघि

  • ८

    रोल्पा कोटलबाराको पहिरोमा परेर १० जनाको मृत्यु
    ६ दिन अघि

  • ९

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक
    १ हफ्ता अघि

  • १०

    धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution