

प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले प्रदेश निजामति सेवाका अधिकृत नवौं तह (अप्राविधिक/प्राविधिक) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ ।
बिहीवार आयोगले रिक्त रहेका पदहरूको पदपूर्तिका निम्ति विज्ञापन खुलाएको हो । आयोगले अप्राविधिकतर्फ अधिकृत नवौँ तहमा खुल्लामा १ जना र अन्तरसेवामा १ जना मागेको छ । यस्तै प्राविधिक अधिकृत नवौं तहको स्वास्थ्य सेवा बाहेकको सेवा तर्फ विभिन्न सेवा, समूह तथा उपसमूहमा ५ जना खुल्ला माग गरेको छ ।
यस्तै सोही तहको स्वास्थ्य सेवातर्फ विभिन्न पद, समूह र उपसमूहमा ४ जना माग गरेको छ । आवेदन कात्तिक १६ गतेसम्ममा दिइसक्नुपर्ने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |