

धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङले एक महिनामा ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय धादिङ र मातहतमा रहेका बिभिन्न कार्यालयले २०८१ पौष महिनामा मात्रै ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एव डिएसपी सुवास हमालले जानकारी दिनुभयो।
विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका हमालले बताउनुभयो।
पक्राउ परेकाबाट १४ वर्ष २२ दिन कैद र ५ लाख ९८ हजार ४१३ रुपियाँ जरिवाना असुल उपर गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हमालले जानकारी दिनुभयो। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |