Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक २२, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२१ घण्टा अघि
२

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

२ दिन अघि
३

कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

२ दिन अघि
४

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

५ दिन अघि
५

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

५ दिन अघि
६

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

५ दिन अघि
७

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

६ दिन अघि
८

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

६ दिन अघि
९

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ हफ्ता अघि
१०

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

१ हफ्ता अघि
११

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

१ हफ्ता अघि
१२

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

४ हफ्ता अघि
३

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

६ दिन अघि
४

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

३ हफ्ता अघि
५

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

२ हफ्ता अघि
६

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

२ हफ्ता अघि
७

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

४ हफ्ता अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

३ हफ्ता अघि
९

जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई तेन्जिङको शैक्षिक सामग्री सहयोग

४ हफ्ता अघि
१०

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

२ हफ्ता अघि
११

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

६ दिन अघि
१२

भोलि बेलुकीदेखि पानी पर्ने

१ हफ्ता अघि

राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

  • बागमती कलम
  • ४२६ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार (१ साल अघि)
राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञकी प्रमुख कथा वाचिका एवं भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

उहाँले उक्त रकम शनिबार हस्तान्तरण गर्ने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो।

भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहनुभएको छ।

उहाँले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिनुभयो ।

यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पुर्‍याइएको छ।

दासीको कथा श्रवण गर्न कोटीहोममा भक्तजन ओइरिएका छन् । कोटीहोममा हालसम्म २३ लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दावी छ ।

शनिबार २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तीन लाख ५० हजार बढी भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ ।

शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे दीप प्रज्ज्वलन गरिने मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिनुभयो।

आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरिएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।

शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेल्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिनुभयो ।

शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर तीन सय पाँच वटा गाडी पोखरा भित्रिसकेको उहाँको भनाइ छ ।

अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उहाँको दावी छ।हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिनुभयो ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • IMG-20261106-WA0011

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

  • images

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

  • sunny_8flZhWr8wX

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

  • shibir-gajuri-

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

  • समाचार
  • १

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने
    २१ घण्टा अघि

  • २

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने
    २ दिन अघि

  • ३

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?
    २ दिन अघि

  • ४

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा
    ५ दिन अघि

  • ५

    पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने
    ५ दिन अघि

  • ६

    फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने
    ५ दिन अघि

  • ७

    साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)
    ६ दिन अघि

  • ८

    साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)
    ६ दिन अघि

  • ९

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?
    १ हफ्ता अघि

  • १०

    १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution