

काठमाडौँ । पेट्रोल र डिजेलको मुल्य घटेको छ।नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ३/३ रुपैयाँ मुल्य घटाएको हो।
भारतीय आयल कर्पोरेशन ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको जनाएको छ।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। यहाँ प्रतिलिटर रु १६०.५० बाट घटेर रु १५७.५० पुगेको छ।
दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन्। यहाँ प्रतिलिटर १६२ बाट घटेर रु १५९ पुगेको छ।
तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्। यहाँ प्रतिलिटर १६३ बाट घटेर रु १६० पुगेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |