गायिका अनु अधिकारीको तेस्रो सांगितिक कोसेली ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त गितको भिडियो आईतबार गायिका अनु अधिकारीको अफिसियल युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ।
पवन कोईरालको शब्द तथा लबोनी प्रमोदको संगीत संयोजन रहेको उक्त गीतमा अनु अधिकारीको स्वर रहेको छ । भिडियोमा चर्चित मोडल बिना राउत र सरोज अमगाईको अभिनय देख्न सकिन्छ ।
पुरुषोत्तम सुवेदीको ऐरेन्ज रहेको उक्त गीतमा प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको छ । भिडियोलाई करण सुनार र युमी बलामीले खिच्नुभएको हो भने करण सुनारको निर्देशन तथा पवन सुस्लीङले सम्पादन गर्नुभएको हो ।
एक दशदेखि सांगेतिक क्षेत्रमा सक्रिय गायिका अधिकारीको यस अघि ‘तिम्रो मन त सुनको महल’, ‘आउ है कान्छा’ लगायत गीत दर्शक स्रोत माझ चर्चित छ ।
हेर्नुहोस् भिडियो………
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |