धादिङ,२८ असोज ।
६७ औँ प्रहरी दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ ।
प्रहरी कार्यालय धादिङ परिसरमा भएको कार्यक्रममा ४ जना महिला र ४८ जना पुरुष गरी ५२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले दिनुभयो । कार्यक्रममा शसस्त्र प्रहरी, नेपाल प्रहरीका अधिकृत तथा जवानहरू लगाएतले रक्तदान गरेका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |