Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

रोटरी क्लब अफ धादिङको दशौं पदस्थापन, अध्यक्षमा डा.रिजाल

  • बागमती कलम
  • ३७६ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार (१0 महिना अघि)
रोटरी क्लब अफ धादिङको दशौं पदस्थापन, अध्यक्षमा डा.रिजाल

धादिङ । रोटरी क्लब अफ धादिङको अध्यक्षमा डाक्टर रामचन्द्र रिजाल चयन हुनुभएको छ ।

आईतबार धादिङबेशी भएको क्लबको दशौं पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष रोटरियन सुदीप रसाइलीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नयाँ अध्यक्ष डा.रिजाललाई पद हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक कार्यमा सक्रिय क्लबले प्रत्येक वर्ष जुलाई १ तारिखबाट कार्यकाल सुरु हुने रोटरी क्लबको परम्पराअनुसार अध्यक्षसहित नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो ।

नयाँ कार्यसमितिमा इमिडिएट पास्ट प्रेसिडेन्ट रोटरियन सुदीप रसाइली, प्रेसिडेन्ट इलेक्ट रोटरियन ईश्वर कडेल, प्रेसिडेन्ट नोमिनी रोटरियन विष्णु कुमार श्रेष्ठ, भाइस प्रेसिडेन्ट रोटरियन सरस्वती थापा, सचिव रोटरियन प्रकाश भण्डारी, कोषाध्यक्ष रोटरियन रेश्मा श्रेष्ठ, सह-सचिव रोटरियन झरना श्रेष्ठ, सह-कोषाध्यक्ष रोटरियन विनु सिंखडा रहेका छन् ।

त्यस्तै, क्लब प्रशासन चियर रोटरियन अशोक बस्नेत, पब्लिक इमेज चियर रोटरियन भीम बहादुर श्रेष्ठ, मेम्बरसिप चियर रोटरियन नविन कुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियर रोटरियन कृष्णलाल उप्रेती, रोटरी फाउन्डेशन चियर रोटरियन रोहित भण्डारी, युथ चियर रोटरियन शिवराम श्रेष्ठ र सर्जेन्ट एट आम्स रोटरियन अनिल कुमार केसी रहेका छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का वर्ष २०२५–२६ का डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरियन डा.आई.पी. ढकालले दशौं पदस्थापन कार्यक्रमको सम्बोधन गर्दै रोटरी क्लब अफ धादिङले समाजसेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा आफू तथा डिष्ट्रिक्टको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्लबका पुर्व अध्यक्षहरू रोटरियन सुदीप रसाइली(2024–25), रोटरियन नविन कुमार श्रेष्ठ(2023–24), रोटरियन रोहित भण्डारी(2022–23), रोटरियन भीम श्रेष्ठ(2021–22), रोटरियन कृष्णलाल उप्रेती(2020–21), रोटरियन अशोक कुमार बस्नेत(2019–20), रोटरियन गोविन्द बुढाथोकी(2018–19), रोटरियन हरि लम्साल(2017–18) र संस्थापक अध्यक्ष रोटरियन ध्रुव थापा(2016–17) रहेका छन् ।

यसैगरी Rotaract Club of Dhading ले दोस्रो पदस्थापन कार्यक्रम गरेको छ । आगामी कार्यकालका लागि Rotaract Year २०२५-२६ को अध्यक्षमा श्रीकृष्ण रिजाल चयन हुनुभएको छ ।

Service Above Self भन्ने मूल नाराका साथ सामाजिक सेवामा क्रियाशील क्लबको Rotaract Year २०२५-२६  संस्थापक अध्यक्षमा उत्तम सिलवाल,उपाध्यक्षमा भवानी भट्टराई, सचिवमा प्रतिभा श्रेष्ठ, कोषाध्यक्षमा रुपा नेपाल, संयुक्त सचिवमा कुस्मा श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा नविना थापा, पब्लिक इमेज चेयरमा प्रतिमा अर्याल, सदस्यता प्रमुखमा निलकण्ठ बरुवाल, सेवा प्रमुखमा सपना दाहाल रहेका छन् ।

त्यसैगरी समितिको सर्जेन्ट एट आर्म्समा रोजिना धरेल,फाउन्डेशन प्रमुखमा प्रगति अर्याल,सिकाइ सहजकर्तामा अनिस श्रेष्ठ, युवा सम्पर्कमा सन्दिप रिजाल र रोटरेक्ट सल्लाहकार अशोक कुमार बस्नेत चयन भएका छन् । सदस्यहरुमा सलिन गुरुङ, प्रदिप पोखरेल, शंकर रिजाल र दिपा श्रेष्ठ रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution