Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

लायन्स क्लब धादिङ नीलकण्ठको तिन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न

  • बागमती कलम
  • ४१४ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलबार (१0 महिना अघि)
लायन्स क्लब धादिङ नीलकण्ठको तिन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न

धादिङ । नीलकण्ठ नगरपालिका-१२ मा रहेको पशुपति माध्यमिक विद्यालयमा तिन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न भएको छ।

शिक्षा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आइरहेको लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजना तथा विद्यालयको व्यवस्थापनमा साउन ११ गते आईतबारदेखी सञ्चालन भएको तीन दिने हस्तलेखन तालिम मंगलबार सम्पन्न भएको हो।

क्लवका अध्यक्ष नाराणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंवर १२ का अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि भण्डारीले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा शिक्षा सुधारमा सकारात्मक असर पार्ने बताउँदै लायन्स क्लबको क्रियाशीलता र प्रतिबद्धतालाई धन्यवाद दिनुभयो ।

“स्थानीय विद्यालयमा यति महत्त्वपूर्ण तालिम सञ्चालन गर्नु क्लबको सामाजिक उत्तरदायित्वप्रति जागरूकता र शिक्षा प्रतिको समर्पणको स्पष्ट उदाहरण हो,” उहाँले भन्नुभयो । शिक्षाको क्षेत्रमा काम गरीरहेको क्लवले पशुपति माध्यमिक विद्यालय छनौट गरेको मा अध्यक्ष भण्डारीले क्लवको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले क्लबप्रति आभार व्यक्त गर्दै भन्नुभयो “शिक्षा क्षेत्रमा टेवा र्पुयाउने यस्ता कार्यक्रमले विद्यालयलाई मात्र होइन, विद्यार्थीको भविष्यलाई दिशा दिन्छ। क्लबले यो कार्यक्रम विद्यालयलाई दिएर हाम्रो शैक्षिक यात्रामा साथ दिएको छ, जुन हामीलाई सदैव सम्झना रहनेछ ।”

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लायन ईश्वर कुमार श्रेष्ठ, जो स्वयं शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनु भएको छ, उहाँले हस्तलेखनजस्तो आधारभूत तर महत्त्वपूर्ण पक्षप्रति ध्यान दिनु अत्यावश्यक रहेको बताउनुभयो।

उहाँले यस तालिमले विद्यार्थीमा अनुशासन, ध्यान केन्द्रित गर्ने क्षमता र शैक्षीक गुणस्थर विकासमा सहयोग गर्ने बताउनुभयो । श्रेष्ठले क्लब र विद्यालयबीचको सहकार्यलाई “सकारात्मक शिक्षाशैलीको सुरुवात”को संज्ञा समेत दिनुभयो ।

कार्यक्रममा आयोजकका तर्फबाट क्लवका उपाध्यक्ष पोषनाथ अधिकारीले स्वागत मन्तव्य राख्नुहुँदै लायन्स क्लबको उद्देश्य, विश्वव्यापी सेवा अभियान, र समुदायमा शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनाका क्षेत्रमा निरन्तर भइरहेको योगदानबारे प्रकाश पार्नुभयो ।

उहाँले लायन्स क्लब एक अन्तर्राष्ट्रिय सेवा संस्था भएको र हामी सेवा गर्छौं भन्ने मूल मन्त्रका साथ विश्वभर लाखौं स्वयंसेवक मार्फत समाज सेवामा समर्पित रहेको उल्लेख गर्दै नेपालमा पनि यस क्लबको विभिन्न शाखाहरूले शिक्षा, स्वास्थ्य, दृष्टि सुधार, वातावरण संरक्षण, युवा विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको उल्लेख गर्नुभयो । “हामी केवल सेवा गर्दैछौं भन्ने होइन, समाजलाई सकारात्मक दिशातर्फ उन्मुख बनाउने प्रयास गर्दैछौं,” स्वागतका क्रममा अधिकारीले भन्नुभयो ।

विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता गर्नुभएका क्लबका अध्यक्ष नारायण कुमार श्रेष्ठले यस कार्यक्रमले विद्यार्थीहरूमा लेखाइ सुधारको माध्यमबाट उनीहरूको समग्र शैक्षिक गुणस्तर सुधारमा योगदान र्पुयाउने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता तालीमहरू शिक्षालाई व्यवहारिक बनाउने, विद्यार्थीमा आत्मविश्वास बढाउने र विद्यालयलाई सिर्जनात्मक अभ्यासको थलो बनाउन उत्कृष्ट पहल भएको भन्दै विद्यालयको आग्रहमा थप तिन दिन सम्म प्रशिक्षणलाई निरन्तरता दिन लायन्स क्लब अफ धादिङ नीलकण्ठले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लायन्स क्लव आफ धादिङ नीलकण्ठले विगतदेखि नै रक्तदान, आँखा परीक्षण, शिक्षा सामग्री वितरण, वृक्षारोपण, नेतृत्व विकास तालिमजस्ता विविध कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गर्दै हस्तलेखन तालिम त्यही शृङ्खलाको पछिल्लो खुड्किलो भएको बताउनु भयो । उहाँले क्लव निरन्तर विद्यालयसँग सहकार्य गर्न लागीपर्ने समेत बताउनु भयो ।

कार्यक्रममा क्लबका सचिव शरणकुमार श्रेष्ठ, सदस्य जीवन श्रेष्ठ, विद्यालयका शिक्षक, कर्मचारी, तथा छात्रछात्राहरूको उपस्थिति थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution