

देशका सबैजसो ठाउँमा पानी परेको छ ।
२४ घण्टामा सबैभन्दा धेरै झापाको अनारमणीमा १५१ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।आज तराई मधेशका जिल्लाहरूमा पनि पानी परेको छ ।
यस्तै पछिल्लो १ घण्टामा काठमाण्डौ उपत्यका आसपाससहित गण्डकी र लुम्बिनी प्रदेशमा पानी पार्ने प्रणाली सक्रिय देखिएको छ ।
धादिङको गजुरी, लमजुङको खुदी बजार, बाँकेको सिक्टा, बर्दियाको स्यानो श्री चेपाङ लगायतका ठाउँमा दिउँसो १ घण्टामै २० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।
मनसुन न्यून चापीय रेखा सरदर ठाउँभन्दा नेपालतर्फ रहेकोले केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |