

धादिङ । कारागार कार्यालय धादिङका कैदिबन्दीले कारगारभित्रै आगो लगाएका छन् ।
मंगलबार नख्खु कारागारबाट रिहा भएका पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदिबन्दी छोएको भन्दै आफुहरुलाई रिहा गर्न माग गरेर आगलागी गरेका हुन् ।
नेपाली सेनाले आगो नियन्त्रणमा लिएपछि आक्रोशित भएका कैदीबन्दीले कारागार तोडफोड गरेका छन् भने नाराजुलुस गरिरहेका छन् ।
नेपाली सेनासहित सुरक्षाकर्मीले कारागार परिसरमा सुरक्षा दिएका छन् ।
हाल धादिङ कारागारमा २ सय ४३ जना कैदी बन्दी छन् । जसमा ९ जना महिला छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |