

धादिङ । धादिङमा सार्वजनिक सवारीसाधन आजदेखि पुनः सञ्चालनमा आएका छन्।
भदौ २३ गतेबाट सुरु भएको जेन–जी आन्दोलन र त्यसपश्चात जारी गरिएको निषेधाज्ञाका कारण भदौ २५ गते देखि धादिङमा सार्वजनिक यातायात पूर्ण रूपमा रोकिएको थियो।
परिस्थिती सामान्य बन्दै गएपछि आज देखी पुनः सञ्चालनमा आएको हो ।
धादिङ मण्डली यातायात प्रालि र ग्रामीण यातायात प्रालिले संयुक्त विज्ञप्ति जारी गर्दै आजदेखि जिल्लाभित्रका साथै काठमाडौंसहित अन्य गन्तव्यतर्फका बसहरू चल्न थाल्ने जानकारी दिएका छन् ।
धादिङ-काठमाडौ र धादिङका सम्पुर्ण ग्रामीण भेगमा यातायात सन्चालन हुने व्यावसायीले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |