

काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ ।
ज्यान गुमाउनेमा उहाँका अनुसार ५९ सर्वसाधारण, १० कैदीबन्दी र ३ प्रहरी गरी ७२ जना रहेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै १ सय ३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १ सय ९१ जना घाइतेको उपचार भइरहेको छ ।
घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने पनि मुख्य सचिव अर्यालले बताउनुभयो । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |