Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ४, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

५ घण्टा अघि
२

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

७ घण्टा अघि
३

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

८ घण्टा अघि
४

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

१ दिन अघि
५

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

१ दिन अघि
६

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

३ दिन अघि
७

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

३ दिन अघि
८

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

३ दिन अघि
९

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

३ दिन अघि
१०

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

३ दिन अघि
११

किस्ट ट्रान्सप्लान्ट सेन्टरमा १७औँ सफल कलेजो प्रत्यारोपण

४ दिन अघि
१२

एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान

५ दिन अघि

धेरै पढिएका

१

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

४ हफ्ता अघि
२

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
३

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
४

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

१ दिन अघि
५

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

१ महिना अघि
६

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१ हफ्ता अघि
७

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

४ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
१०

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

२ हफ्ता अघि
११

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

८ घण्टा अघि
१२

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

४ हफ्ता अघि

धादिङबेसीमा माघ १५ देखि महोत्सव हुने,भैरवी मन्दिर पर्यटन प्रवर्द्धन मुख्य प्राथमिकता (भिडियोसहित)

  • बागमती कलम
  • ३७७ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ पौष २३, बुधबार (६ महिना अघि)
धादिङबेसीमा माघ १५ देखि महोत्सव हुने,भैरवी मन्दिर पर्यटन प्रवर्द्धन मुख्य प्राथमिकता (भिडियोसहित)

धादिङ । सदरमुकाम धादिङबेसीमा आगामी माघ १५ देखि दशौं धादिङ महोत्सव हुने भएको छ ।

धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यका साथ धादिङ उद्योग वाणिज्य संघले आगामी माघ १५ गतेदेखि माघ २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसीको खुल्ला मञ्चमा महोत्सव आयोजना गर्ने भएको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सव सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा १ लाखभन्दा बढी दर्शक सहभागी हुने र करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल भैरवी मन्दिरको विशेष पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै दशौं धादिङ महोत्सव आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनुभयो।

महोत्सवमार्फत जिल्लाको धार्मिक तथा पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएकोले भैरवी मन्दिरको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।

१६० भन्दा बढी स्टल रहने दशौं संस्करणको महोत्सवमा कृषि र घरेलु उद्योगलाई विशेष प्राथमिकता दिने पनि आयोजकले बताएको छ ।

जसमा व्यापारिक स्टल एक सय, घरेलु तथा साना उद्योग स्टल २० र कृषि तथा अन्य उत्पादन स्टल ४० वटा रहने छ ।

आयोजकका अनुसार महोत्सवका मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विधागत विषयमा सरोकारवालासँग प्रत्यक्ष अन्तरसंवाद, कृषि उपज तथा घरेलु उत्पादन प्रदर्शनी एवं प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन र प्रतियोगिता, भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम, सबै स्थानीय तहका विशेष उत्पादन स्टल, कृषि, पशुसेवा, वन कार्यालयको परामर्श सेवा, स्थानीय परिकार र संस्कृतिको प्रस्तुति, रमाइलो मेला तथा बाल उद्यान तथा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक कार्यक्रम रहने छ ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको संयोजकमा अध्यक्ष रामकुमार डल्लाकोटी र सह–संयोजकमा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनुभएको छ । यसका साथै ५१ सदस्यीय सल्लाहकार समिति, २५ सदस्यीय सचिवालय समिति र २४ वटा विषयगत समिति रहेको छ ।

आयोजकले पत्रकार सम्मेलनमा दशौं धादिङ महोत्सवलाई सभ्य र भव्य बनाउन अपिल गरेको छ ।

२०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सक्रिय रहँदै २०६४ देखि २०८० सालसम्म नवौँ पटक धादिङ महोत्सव तथा कृषि–पर्यटन मेला गरेर जिल्लामा उत्पादित वस्तुको बजारीकरण, पर्यटन प्रवर्द्धन, होमस्टे सञ्चालन, होटल व्यवसाय तथा कृषिको व्यवसायीकरणमा सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ ।

हेर्नुहोस् पत्रकार सम्मेलनको भिडियो……….

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • sidalek-karar karmachari

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

  • police-dhd

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

  • समाचार
  • १

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ५ घण्टा अघि

  • २

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ७ घण्टा अघि

  • ३

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    ८ घण्टा अघि

  • ४

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    १ दिन अघि

  • ५

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    १ दिन अघि

  • ६

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ३ दिन अघि

  • ७

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ३ दिन अघि

  • ८

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ३ दिन अघि

  • ९

    देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी
    ३ दिन अघि

  • १०

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution